Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

योगेशको ‘हिंसा’ शब्द रेकर्डबाट नहटाएपछि संसद्‌मा माओवादीको विरोध

September 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएपछि नेकपा माओवादी केन्द्रले संसद् बैठक अवरोध गरेको छ। आज सभामुख देवराज घिमिरेले प्रतिनिधि...बाँकी

माओवादी सांसदले उपसभामुख इन्दिरा गान्धी भनेपछि…

September 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बराइलीले उपसभामुख इन्दिरा गान्धी भनेपछि संसदमा हाँसोको फोहोरा छुटेको छ । आज्को प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले भने‚ ‘सम्माननीय उपसभामुख इन्दिरा गान्धीको कुराले हिजो...बाँकी

रास्वपाको चेतावनी : उपसभामुखलाई हटाउने कदम चाले प्रतिकार गर्छौं

September 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने बताएको छ । उपसभामुख इन्दिरा रानामाथि सत्तारुढ दलहरुले संसदसँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान लागेको आरोप लगाउँदै राजीनामा माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले...बाँकी

देशको शीर झुकाउने काम गरेको भन्दै कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

September 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ । आज बिहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको हो । कांग्रेस प्रमुख सचेतक...बाँकी

दसैँका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

September 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । यो वर्षको दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले...बाँकी

माओवादीले गरेको काम देखेर पार्टीप्रति देशैभरि आकर्षण बढ्दै छ : प्रचण्ड

September 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताएका छन् । महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरूलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले पार्टीले...बाँकी

प्रधानमन्त्री ओलि प्रति बालेनको कटाक्ष : उहिलै मरिन् सासु, अहिले आए आँशु

September 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नदीतटको मापदण्ड २० मिटर कायम गर्ने यसअघिको फैसलामा प्रधानमन्त्री ओली मौन बस्नुको कारण सोधेका छन्। आफू मेयर निर्वाचित नहुँदै २०७६ साल साउन २० गते सर्वोच्च अदालतमा न्यायाधीश आनन्दमोहन...बाँकी

धनराज र उपसभामुखको विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

September 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी, पूर्व पदाधिकारी र पार्टीका शीर्ष नेताको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले आज बिहान साढे ८ बजेका लागि आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् । पार्टी कार्यालयका मुख्यसचिव...बाँकी

क्यानाडा पठाइदिन्छु भन्दै ८ जनाबाट १ करोड ६४ लाख असुल्ने युवक पक्राउ

September 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । वैदेशिक रोजगारमा ईटली तथा क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट एक करोड ७४ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा डडेलधुराको नवदुर्गा गाउँपालिका-४ घर भइ...बाँकी

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

September 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । दिउँसो एक बजे सुरु हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको...बाँकी