विदेशमा मुत्यु भएका नेपालीकाे शव ल्याउन ठूलो चुनाैती : मन्त्री कुँवर
काठमाडौं, साउन ५- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा मुत्यु भएका नेपालीहरूको शव ल्याउन कठिनाइ भइरहेको बताएका छन् । बिहीबार गैरआवासीय नेपाली संघले आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा लगानी तथा वैदेशिक...बाँकीमदिरा सेवन र बिक्री गर्नेलाई अब ढुङ्गा बोकाइने, कसलाई कति दिन सजाय ?
डोटी, साउन ५- डोटीका स्थानीय तहले मदिरा सेवन तथा विक्री वितण समेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । केआइसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ...बाँकीमेलम्ची-हेलम्बु सडकखण्ड अवरूद्ध, सतर्कता अपनाउन प्रशासनको आग्रह
काठमाडौं, साउन ५- सिन्धुपाल्चोको मेलम्ची–हेलम्बु सडकखण्डमा बाढीका कारण यातायात अवरूद्ध भएको छ । बुधबार रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डमा बाटो बगाउँदा यातायात अवरुद्ध भएको हो । बाढीका कारण हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको...बाँकीसंसदीय छानबिन समितिले जनार्दन शर्मासँग सुरु गर्यो सोधपुछ
काठमाडौं, साउन ५- संसदीय विशेष छानबिन समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ सुरु गरेको छ । छलफलका लागि आज बिहान ८ बजे बोलाइएको बैठकमा शर्मा पुगेका छन् । बुधबार समितिले अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार...बाँकीआजदेखि काठमाडौंको फोहोर एक साता नउठ्ने, घरभित्रै राख्न आग्रह
काठमाडौं, साउन ५- आजदेखि काठमाडौंको फोहोर एक साता नउठ्ने भएको छ । बाटो मर्मतको काम गर्नुपर्ने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो । नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर...बाँकीपोखरीमा डुबेर दुईजनाको मृत्यु
स्याङ्जा, साउन ५- स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङको मृत्यु भएको...बाँकीएसईई परीक्षाको नतिजा दोस्रो साता मात्रै आउने
July 20, 2022 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
चितवन, साउन ४- माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार अन्तिम साता,साउन पहिलो साता हुँदै अब साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने...बाँकी विद्यार्थीको उपचारमा ५० प्रतिशत सहुलियत माग्दै अनेरास्ववियूले स्वास्थ्यमन्त्रीलाई बुझायो ज्ञापनपत्र
काठमाडौं, साउन ४- नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले सरकारी शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुको लागि अस्पतालमा ओपिडी सेवा निःशुल्क र सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित् गर्न सरकारसँग माग गरेको...बाँकीनेपालको पासपोर्ट विश्वकै कमजोर, कुन देशको बलियो ?
July 20, 2022 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं, साउन ४- नेपालको पासपोर्ट (राहदानी) विश्वकै कमजोर रहेको एक अध्ययनले देखाएको छ । लन्डनमा रहेको हेन्ली कम्पनीले गरेको पासपोर्ट इन्डेक्स नामक अध्ययनमा नेपालको राहदानी निकै कमजोर पाइएको हो । अध्ययनले नेपाली राहदानीलाई उत्तर कोरियाभन्दा...बाँकी