Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

फेरि वामपन्थी एकताको बाटोतिर फर्किएका छौं : प्रचण्ड

March 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत १७- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू फेरि वामपन्थी शक्ति एकतावद्ध हुने बाटोमा फर्किएको बताएका छन् । २४ औं जेलब्रेक स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिलेको...बाँकी

दाहसंस्कार सकाएर फर्कंदै गर्दा एकै परिवारका पाँचजनाको मृत्यु, सिंगो पौवाखेत शोकमा

March 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
गोरखा, चैत १७- गोरखाको गोरखा नगरपालिका–७, पौवाखेतका ४० वर्षीय शंकर रोकाको क्यान्सर रोगबाट शुक्रबार मृत्यु भएपछि उनकी ७० वर्षीया आमा जुनकिरीसहित सिंगो परिवार शोकमा पर्‍यो । उपचारका क्रममा काठमाडौंमा शंकरको मृत्यु भएको थियो । गाउँबाट...बाँकी

१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

March 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, चैत १७- तनहुँमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । ब्यास नगरपालिका-१० डिगाउँ बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-१ जितबेसी घर भएका ३० वर्षीय रघु बिकलाई शुक्रबार दिउँसो प्रहरीले...बाँकी

पोखरामा अनौठो बस दुर्घटना, २ जना घाइते

March 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत १७- पोखरामा अनौठो तरिकाले बस दुर्घटना भएको छ । उक्त दुर्घटनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल पनि बनेको छ । दुर्घटनाग्रस्त बस बीच सडकमा ठिंग उभिएको छ । बसको अघिल्लो भाग भुइँमा र पछाडिको...बाँकी

बरु चकटीमै बसौंला तर हँसिया हथौडामा भोट हाल्ने छैन : गगन थापा

March 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दाङ, चैत १७- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कांग्रेसले कुनैपनि चुनावमा गठबन्धन नगर्ने बताएका छन् । कांग्रेस अभियानअन्तर्गत थारु संवाद गर्न उक्त समुदायबाट मन्त्री बनिसकेका पर्शुनारायण चौधरीको गाउँ गोवरडिहा पुगेर महामन्त्री थापाले यस्तो बताएका...बाँकी

त्रिशुली दुर्घटना अपडेट : मृतक ५ जनाकै पहिचान खुल्यो, एकजना अझै वेपत्ता

March 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, चैत १७– ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा एक बालिका, २ जना पुरुष र २ जना महिला रहेका छन् भने...बाँकी

इलाम–२ मा आज उम्मेदवारी घोषणा गर्दै रास्वपा

March 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत १७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपनिर्वाचनका लागि शनिबार उम्मेदवार घोषणा गर्दैछ । रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । रास्वपाले शनिबार दिउँसो १ बजे इलाम नगरपालिका-७ लाँकुरी चौतारा...बाँकी

त्रिशुलीमा ट्याक्सी खस्दा एक बालिकासहित ५ जनाको मृत्यु

March 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, चैत १७- ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट त्रिशुलीमा ट्याक्सी खस्दा एक बालिकासहित ५ जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट गोरखा जान लागेको बा २ ज ४१९६ नम्बरको...बाँकी

नीति, कार्यक्रम र बजेट आफैँ बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

March 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत १६- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्र सङ्कटमा नरहेको दाबी गरेका छन् । हेटौँडामा निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारण सभाको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारको बाटोमा रहेको भन्दै अहिले...बाँकी

अब राति ९ देखि बिहान ४ बजेसम्म पनि श्रम स्वीकृति हुने

March 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, चैत १६– श्रम स्वीकृतिका लागि तीन ‘शिफ्ट’ मा काम शुरु भएसंगै राति ९ देखि बिहान ४ बजेसम्म पनि श्रम स्वीकृति हुने भएको छ । वैदेशिक रोजगार बिभागको कार्यालय ताहाचल काठमाडौंले वैदेशिक रोजगारीमा जानेहरूलाई सहज...बाँकी