April 3, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
चितवन, चैत २१- कोटेश्वरका रेस्टुरेन्ट व्यवसायी रामहरि श्रेष्ठलाई घरैबाट लगेर हत्या गरिएको १५ वर्षपछि मुख्य अभियुक्त माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम बल्ल पक्राउ परे । त्यसले थोरै भए पनि शान्ति त मिल्यो, तर न्याय पाउनेमा भने...बाँकी April 2, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
बुटवल, चैत २०- इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले मंगलबार...बाँकी April 2, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
दोलखा, चैत २०- बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षे महिला नेतर्नी लामाको महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नं को रोल्वालिङ यातायातको बसले ठक्कर दिएको थियो...बाँकी April 2, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत २०- नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन् । संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेका बेला नेताहरूलाई हातपात गरेको भन्दै अध्यक्ष श्रेष्ठले बागमती प्रदेश अध्यक्ष...बाँकी April 2, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत २०- कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पार्टी अध्यक्षको निर्देशनको अवज्ञा गरेका छन् ।प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनविपरीत मुख्यमन्त्री शर्माले आजै विश्वासको मत लिने तयारी गरेका छन् । कर्णाली प्रदेश सभाको...बाँकी April 2, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
चितवन, चैत २०- काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी शनिवार त्रिशूली नदीमा खस्दा बेपत्ता भएका एक युवक अझै भेटिएका छैनन् । इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच...बाँकी April 2, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत २०- नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा विवाद चर्किंदै गएपछि पार्टी कार्यालयमै नेताहरू कुटिएका छन् । पार्टीका संरक्षक रहेका रेशमलाल चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच विवाद चर्किंदै गएपछि सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा...बाँकी April 1, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, चैत १९- गोकर्णेश्वर नगरपालिका-७ शिवचोकस्थित निला गुरुङको टहरोमा सोमबार बिहान आगलागी हुँदा एक जना वृद्धको जलेर मृत्यु भएको छ । आगलागीबाट सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ घर भएका ७० वर्षीय भरत तिमल्सिनाको मृत्यु भएको...बाँकी April 1, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत १९- पार्टीको बैठकमै दुई पक्षबिच कुटाकुट भएको घटना पछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी पक्षबिच आरोप प्रत्यारोप सुरु भएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले घटनामा संलग्न...बाँकी April 1, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
हेटौंडा, चैत १९- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे । उनलाई आफ्नो दल...बाँकी