Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

सरकारको सय दिन पुरा : विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास

October 22, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । देशभित्र उत्पादित बिजुली तेस्रो मुलुक पुर्‍याउने रणनीतिक महत्वको सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिनेलगायत महत्वपूर्ण काम सरकारको एकसय दिनमा भएका छन् । ऊर्जा क्षेत्रलाई विशेषगरी आर्थिक समृद्धिको प्रमुख आधारमा रुपमा राखेर सरकारले आफ्ना गतिविधिलाई...बाँकी

बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर

October 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । ललितपुर महानगरले आगामी शनिबार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्ने भएको छ। महानगरले सोमबार यहाँ आयोजना गरेको नदी किनारामा थुप्रिएको फोहरमैला सरसफाइसम्बन्धी तयारी बैठकमा महानगरप्रमुख चिरिबाबु महर्जनले गत असोज ११ र १२...बाँकी

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना, चिसो बढ्यो

October 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मधेश, बाग्मती र कर्णाली प्रदेशका एकरदुई ठाउँमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ । देशभर पश्चिमी वायुको प्रभाव र स्थानीय वायुको आंशिक प्रभाव छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बाग्मती...बाँकी

बाबुराम भन्छन् : सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ

October 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले दलका सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । पोखरामा आजबाट सुरु भएको पार्टीको विधान अधिवेशन उद्घाटन गर्दै अध्यक्ष भट्टराईले शक्तिशाली लोकपाल बनाएर सबै नेताको...बाँकी

रास्वपा कार्यकर्ताले कुटे आफ्नै पार्टीका पालिका संयोजक, को हुन् उनी ?

October 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
पोखरा, कात्तिक ५- आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले आइतबार पोखरामा कुटपिट गरेका युवा आफ्नै पार्टीका पालिका संयोजक रहेको खुलेको छ । कार्यकर्ताले प्रर्दशनका क्रममा उनलाई घुसपैट गरेर आएको भन्दै कुटपिट गरी रास्वपा मादी...बाँकी

राष्ट्रपति पौडेल कात्तिक अन्तिम साता अजरबैजान जादै

October 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका लागि दोस्रो विदेश भ्रमण जुरेको छ। युरोपेली राष्ट्र अजरबैजानका लागि राष्ट्रपतिको भ्रमण जुरेको हो। पूर्वी युरोप र पश्चिम एसियाको बीचमा पर्ने युरोपेली राष्ट्रपति अजरबैजानको भ्रमणमा उनी कात्तिक अन्तिम साता जानेछन्।...बाँकी

साउदीका क्यारेफोर स्टोरमा नेपाली श्रमिकमाथि चरम शोषण भएको एम्नेस्टीको खुलासा

October 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । साउदी अरेबियाको क्यारेफोर स्टोरहरुमा आप्रवासी श्रमिकहरुमाथि चरम श्रम शोषण भइरहेको खुलेको छ । एम्नेस्टी इन्टरनेशनलले सार्वजनिक गरेको एक प्रतिवेदनले क्यारेफोर स्टोरहरू नेपाल, भारत र पाकिस्तानका कामदारलाई दिनमा १६ घण्टासम्म काम गर्न लगाइएको खुलासा...बाँकी

पूर्वडीआईजी जोशीलाई बयानका लागि रुपन्देही लगियो

October 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले रुपन्देही लगेको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई सोमबार बिहान रुपन्देही पठाइएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका...बाँकी

साफ महिला च्याम्पियनसिपमा श्रीलंकामाथि भुटानको जित

October 21, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा भुटानले पहिलो जित दर्ता गरेको दिन श्रीलंकाले भने पहिलो हार व्यहोरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार भएको समूह बी को पहिलो खेलमा भुटानले श्रीलंकामाथि ४–१ को फराकिलो जित दर्ता गरेको...बाँकी

आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित

October 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ पाँच बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक दिउँसो अचानक स्थगित गरिएको हो । ‘मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बोलाइएको थियो...बाँकी