Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सय दिनसम्म सरकार गर्न नहुने काममा मात्रै केन्द्रित भयो : प्रचण्ड

October 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन्। आज बिहान भएको पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा उनले यस्तो टिप्पणी गरेका हुन्। ‘सरकारको...बाँकी

हर्नियासम्बन्धी समस्याबाट पीडित उपराष्ट्रपति यादव अस्पताल भर्ना

October 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ भर्ना भएका हुन् । उपराष्ट्रपतिका निजी चिकित्सक डा.शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ ।...बाँकी

बाढीपहिरो पीडितलाई माओवादी केन्द्र निकट बुद्धिजीवी सङ्गठनको ५ लाख बढी सहयोग

October 23, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)निकट नेपाल बुद्धिजीवी सङ्गठनले बाढीपहिरो पीडितको सहयोगका लागि ५ लाख २५ हजार सहयोग हस्तान्तरण गरेको छ । माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा रहने गरी सङ्गठनले सो रकम हस्तान्तरण गरेको...बाँकी

वीरगन्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

October 23, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
वीरगन्ज । मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ। यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। मुलुकभर रहेका...बाँकी

तारे होटलमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा रोक

October 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले तारे होटलहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा रोक लगाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागले मंगलबार यस्तो निर्णय गरेको हो । विभाग जारी गरेको प्रेस विज्ञप्तिमा तारे होटल...बाँकी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १ अर्ब ८१ करोड रुपैयाँ

October 23, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक...बाँकी

भिस्तारा एयरलायन्सको जहाजमा भेटिएन बम

October 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भिस्तारा एयरलायन्सको जहाजमा शंकास्पद् बस्तु फेला नपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ। विमानस्थल सञ्चालन विभाग प्रमुख एवं प्रवक्ता रिन्जी शेर्पाले चेकजाँचमा कुनै शंकास्पद् बस्तु फेला नपरेको बताए। सर्च अपरेशनमा...बाँकी

दिल्लीबाट काठमाडौं आएको विस्ताराको जहाजमा बमको हल्ला, सेनाले जाँच गर्दै

October 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भारतीय राजधानी नयाँ दिल्लीबाट काठमाडौंमा अवतरण गरेको विस्तारा एयरलाइन्सको विमानमा बमको हल्ला फैलिएपछि नेपालका सुरक्षाकर्मीले आवश्यक जाँचलाई अघि बढाएका छन्। १५७ यात्रुसहित दिल्लीबाट काठमाडौं आएको विमानमा बम भएको हल्लापछि सुरक्षाकर्मीले सर्च सुरु गरेका...बाँकी

सरकारले २३८ जना मृतकका परिवारलाई ४ करोड ७६ लाख राहत दियो

October 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । सरकारले बाढी, पहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका २३८ परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । गत असोज १२ को दोस्रो साता आएको विपद‍्मा परी ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक...बाँकी

देशभर २२ हजार बढि डेंगु संक्रमित,११ जनाको मृत्यु

October 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । हुम्लाबाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी०को तथ्यांकअनुसार हुम्लाबाहेक ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको हो। ईडिसिडीको तथ्यांकअनुसार ७६ जिल्लामा २२ हजार ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको...बाँकी