Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रास्वपा आन्दोलनमा सांसदहरूको उपस्थिति गैरकानूनी : एमाले

October 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ नेकपा एमालेले पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेको पक्राउ विरोधमा रास्वपाले गरिरहेको प्रदर्शनलाई लिएर आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । महासचिव शंकर पोखरेलको हस्ताक्षरमा एमालेद्वारा जारी विज्ञप्तिमा संसदमा रहेका प्रमुख दलहरूको संलग्नतामा...बाँकी

पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले भोलिदेखि काठमाडौँमा प्रदर्शन गर्ने

October 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले अब काठमाडौँमा आन्दोलन गर्ने भएको छ । पार्टी सभापति लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत ६ दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका...बाँकी

रास्वपा सभापति रवि र छविलाई लगियो अदालत

October 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइएको छ। पहिलोपटक लिइएको म्याद सकिएपछि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई आज पुनस् अदालत उपस्थित गराइएको प्रहरीले...बाँकी

लुम्बिनीका नवनियुक्त ३ जना मन्त्रीले लिए शपथ

October 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दाङ । लुम्बिनी प्रदेश सरकारमा थपिएका नवनियुक्त ३ जना मन्त्रीले शपथ ग्रहण गरेका छन्। आज बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गरेका हुन्। बर्दियाका जन्मजय तिमल्सिनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण...बाँकी

सहकारी ठगी आरोपमा पक्राउ परेका रविलाइ दोस्रोपटक म्याद थप्न अदालत लगिँदै

October 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सहकारी ठगी अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले आज दोस्रोपटक म्याद थपको लागि जिल्ला अदालत कास्की लैजाँदैछ। यही कात्तिक २ गते काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछाने...बाँकी

अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता

October 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलमा यहाँ रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक ९एडिबी०का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरूबीच उक्त...बाँकी

तिहारमा काठमाडौँमा प्लास्टिकको माला बेचे कारबाही हुने

October 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । महानगरले आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा,...बाँकी

बसले साइकललाई ठक्कर दिँदा हजुरबुबा र नातिनीको मृत्यु

October 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
झापा । झापाको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा बुधवार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी ११ वर्षीया नातिनी कृपा...बाँकी

राष्ट्रपतिलाई भेटेर विपक्षी दलले भने : अध्यादेश आउँदै छ, सचेत रहनुहोला

October 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुई दलीय अधिनायकवादतर्फ लैजानका लागि अध्यादेश ल्याउन खोजेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेललाई सचेत रहन भनेका छन्। संविधानको मूल मर्म बहुदलीय लोकतान्त्रिक गणतन्त्र भए पनि संविधानको...बाँकी

प्रचण्डसहित विपक्षी दलका नेताहरू शीतल निवासमा

October 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउन राष्ट्रपति रामचन्द्र पौडेलको निवास शीतल निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित विपक्षी दलका नेताहरू पुगेका छन् । सरकारका कामकारबाहीबारे असन्तुष्ट रहेका विपक्षी दलले राष्ट्रपति पौडेल समक्ष ध्यानाकर्षण गराउँदैछन्...बाँकी