Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको लाइन काट्न थाल्यो

October 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको लाइन काट्न थालेको छ। दिइएको म्यादभित्र बक्यौता तिर्न नआएपछि लाइन काट्न थालेको प्राधिकरणका अधिकारीले बताएका छन्। यसअघि बिहान प्राधिकरणको सञ्चालक समितिमा यस विषयमा छलफल भएको थियो। नेपाल...बाँकी

जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छ : उपप्रधानमन्त्री पौडेल

October 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
वासिङ्गटन डिसी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको असरबाट नेपाल पीडित भएको उल्लेख गर्दै त्यसको प्रभाव कम गर्न अन्तर्राष्ट्रिय सहायताको अपेक्षा नेपालले गरेको बताए । विश्व बैंक र कोलम्बियाले संयुक्त रूपमा आयोजना गरेको...बाँकी

रवि र छवि विरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी

October 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनका व्यवसायिक साझेदार छविलाल जोशीविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भएको छ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता नारायण बहादुर पहराईको जाहेरीका आधारमा...बाँकी

श्रीलंकालाई हराउँदै नेपाल महिला फुटबलको समूह विजेता, सेमिफाइनलमा भारतसँग खेल्ने

October 24, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालले घरेलु मैदानमा जारी साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा ५ पटकको विजेता भारतसँग खेल्ने भएको छ । दशरथ रंगशालामा बिहीबार भएको समूहगत चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले हराएर समूह विजेता बन्दै...बाँकी

१६ वर्षकी बालिकालाइ प्रलोभनमा पारी चिनियाँ नागरिकसँग विवाह, ८ जना पक्राउ

October 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर । बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा सुनसरीमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक छन् । धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरास्थित औलिया...बाँकी

दाङमा नुहाउने क्रममा डुबेर ३ बालिकाको मृत्यु

October 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बुटवल। दाङमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका (२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। लमही नगरपालिका -२ रनियाँपुर निवासी वर्ष...बाँकी

रविको म्याद थपिएपछि रास्वपाका कार्यकर्ता आक्रोशित, प्रहरीले हान्यो अश्रुग्यास

October 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएसँगै रास्वपा कार्यकर्ता आक्रोशित भएका छन् । रवि पक्राउदेखि निरन्तर आन्दोलित उनीहरू निषेधित क्षेत्र प्रवेश गर्नेक्रममा प्रहरीले बल प्रयोग गरेको छ...बाँकी

पूर्वडीआईजी जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

October 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कास्की । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा...बाँकी

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

October 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालत कास्कीले अनुमति दिएको छ। गत शुक्रबार ९कात्तिक २० पक्राउ परेलगत्तै पोखरा लगिएका रविलाई आइतबार...बाँकी

माओवादीको आरोप : सहकारी प्रकरणमा सरकारले पक्षपात गर्यो

October 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारले सुशासनको मामिलामा दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको छ । माओवादी प्रवक्ता अग्नि सापकोटाले विपक्षी नेताहरुलाई छानीछानी जेल हालिएको र कांग्रेस-एमालेका मान्छेलाई जोगाइएको बताए । आज पार्टीको प्रदेश कमिटीले...बाँकी