Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

शेखरले भने : सरकारले सय दिनमा लक्ष्यअनुसार काम गर्न सकेन

October 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकारको सय दिनमा लक्ष्य अनुसारको काम हुन नसकेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कोइरालाले मुलुकको विकास र सुशासनका लागि ठुला दल...बाँकी

आजको जुलुसले माओवादीको ओरालो यात्राको शृंखला प्रष्ट देखायो : विष्णु रिजाल

October 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले नेकपा माओवादी केन्द्रको ओरालो यात्राको शृंखला आज काठमाडौंमा गरेको प्रर्दशनले देखिएकोे टिप्पणी गरेका छन्। आज माओवादीले सरकारविरुद्ध खवरदारी सभा गर्नुअघि लिकालिएको जुलुसले माओवादीको ओरालो यात्रा देखाएको बताए। उनले...बाँकी

माओवादीले भन्यो: बन्दुक बिसाए पनि बुद्धि र तागत अझै बाँकी छ

October 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामेश्वर राय यादवले माओवादीले बन्दुक बिसाएको भए पनि बुद्धि र तागत अझै बाँकी रहेको दाबी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका...बाँकी

प्रधानमन्त्री ओलीको प्रतिबद्धता : एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैन

October 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसले लोकतन्त्र मर्न नदिने बताएका छन् । शनिबार काठमाडौँमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा ओलीले...बाँकी

कसैलाई बचाउन खबरदारी सभा गरेको होइन : प्रचण्ड

October 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मात्र पक्राउ गर्नु सरकारको व्यवहारप्रति आफूहरुको आपत्ति रहेको बताएका छन् । शनिबार काठमाडौंमा भएको खबरदारीसभामा उनले सहकारीसम्बन्धी संसदीय...बाँकी

इरानको राजधानी तेहरानमा इजरायलको हवाई आक्रमण, इराकका सबै उडान स्थगित

October 26, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । इजरायलले इरानमा पनि हवाई आक्रमण सुरु गरेको छ। इजरायली डिफेन्स फोर्सेज आईडीएफका अनुसार इरानी सैन्य केन्द्रहरुलाई लक्षित गरेर हवाई आक्रमण गरिएको हो। इरानी सरकारी सञ्चारमाध्यमहरुका अनुसार राजधानी तेहरानमा कयौँ विस्फोटका आवाज सुनिएका छन्।...बाँकी

सभापति रविको पक्राउ विरुद्ध आन्दोलनरत रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

October 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्नेछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी...बाँकी

दाङमा बोलेरो गाडी दुर्घटना हुदा २ जनाको मृत्यु

October 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रूपन्देही । दाङमा बोलेर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राप्ती लोकमार्गअन्तर्गत आज विहान करिव साढे तीन बजेतिर तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्वरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा गाडी...बाँकी

माओवादीको खबरदारी सभा आज, प्रचण्डको नेतृत्वमा जुलुस निकालिने

October 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको...बाँकी

स्थानीय तह उपनिर्वाचनका लागि खर्चको सीमा निर्धारण

October 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गतेका लागि तय भएको उपनिर्वाचनमा गर्न पाइने खर्चको सीमा निर्धारण गरेको छ । स्थानीय तह उपनिर्वाचनमा उम्मेद्‍वारका लागि आयोगले कात्तिक ७ गतेको बैठकबाट खर्चको हद निर्धारण गरेको हो ।...बाँकी