Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

लमजुङको पहिरोमा पुरिँदा बेपत्ता भएका चारजनाको शव फेला

June 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
लमजुङ, असार १२- जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी...बाँकी

करणलाई बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले दिए गितार उपहार

June 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार १२- नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाइ दिएका छन् । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिए। बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले...बाँकी

जंगली च्याउ खाएर एक सातामा ३ को मृत्यु , १९ जना बिरामी

June 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
हेटौंडा, असार ११- पछिल्लो एक हप्तामा जंगली च्याउ खाएर मकवानपुरमा तीनजनाको ज्यान गएको छ भने १९ जना बिरामी परेका छन् । जंगली च्याउ खाएर गत असार ३ गते बिरामी परेका कैलाश गाउँपालिका वडा नम्बर ९...बाँकी

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने कुरामा सरकार स्पष्ट छ : प्रधानमन्त्री प्रचण्ड

June 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ११- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत काली (महाकाली) नदीको पूर्वका सबै भूभाग नेपाल भन्नेमा सरकार दृढ रहेको स्पष्ट पारेका छन् । विनियोजन विधेयक, २०८१ अन्तर्गत परराष्ट्र मन्त्रालय शीर्षकमाथिको छलफलका क्रममा...बाँकी

कागेश्वरी मनोहरा नगरपालिकाको बजेट २ अर्ब ७८ करोड, यी हुन् प्राथमिकताका क्षेत्रहरु

June 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, असार १०- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागी कुल २ अर्ब ७८ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । नगरसभाको दशौँ अधिबेशनमा उप-प्रमुख शान्ता थापाको तर्फबाट वडा नम्बर-१ का वडाअध्यक्ष मकुन्द...बाँकी

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

June 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिन्धुपाल्चोक, असार १०- गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । विसं २०७८ को बाढीले पुल बगाएपछि...बाँकी

राजदूतका लागि रास्वपाले माग्यो आवेदन, १४ असारभित्र आवेदन दिइसक्नुपर्ने

June 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १०- राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न देश तथा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय क्षेत्रीय संगठनहरूमा राजदूत, स्थायी प्रतिनिधि वा विशेष प्रतिनिधि नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । रास्वपाले पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर...बाँकी

मेलुङ-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा सन्तोष आचार्य, यस्तो छ नयाँ कार्य समति

June 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ९- नेकपा एमाले निकट दोलखा मेलुङ-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा सन्तोष आचार्य चयन भएका छन् । शनिबार सम्पन्न एमाले मेलुङ गाउँपालिका तथा वडा सम्पर्क मन्चको तेश्रो सम्मेलनले मेलुङ गाउँपालिका-१ पवटी निवासी आचार्यलाई अध्यक्षमा चयन...बाँकी

बाढीमा परी शिक्षकको मृत्यु, छजना घाइते

June 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, असार ९- भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका-१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ । शनिबार राति ११...बाँकी

महाकालीमा बेपत्ता एक किशोरीको शव फेला, एक बेपत्ता

June 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, असार ९- महाकाली नदीमा बेपत्ता भएका एक किशोरीको शव फेला परेको छ । बैतडीको शिवनाथ गाउँपालिका-१ कुस्मौता गडामुखस्थित महाकाली नदीमा बेपत्ता भएका दुई किशोरीमध्ये एकको शव फेला परेको हो । सशस्त्र प्रहरी बलको टोलीले...बाँकी