गठबन्धनलाई भोट दिन देउवा, प्रचण्ड, नेपाल र चित्रबहादुरको अपील
काठमाडौं । सत्ता गठबन्धनमा रहेका ४ वटा दलका शिर्ष नेताहरुले गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न संयुक्त अपिल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा...बाँकीगृहमन्त्री खाँण भन्छन् : एमाले र राप्रपाको गठबन्धनले दुर्घटना निम्त्याउँछ
बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा ढएमालेण र राप्रपाको गठबन्धन अप्राकृतिक भएको र त्यसले दुर्घटना निम्त्याउन सक्ने बताएका छन् । आफूलाई अति अग्रगामी बताउने एमाले र अतिपश्चगामी राप्रपाबीचको तालमेल कुनै पनि हालतमा मिल्न नसक्ने बताएका...बाँकीप्रचण्डको मार्गचित्र : बूढीगण्डकीदेखि सुख्खा बन्दरगाह निर्माणसम्म
गोरखा । गोरखा क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदाता भेटघाटका क्रममा विकास र सम्वृद्धिका कैयौँ आश्वासन जनतालाई दिएका छन् । उम्मेदवारी...बाँकीखड्काको चेतावनी : मलाई बर्खास्त गर्नुको कारण नभने मुख्यमन्त्रीको सनसनी भिडिओ बाहिर ल्याउँछु
पोखरा । बर्खास्तमा परेका गण्डकी प्रदेश सरकारका निवर्तमान भौतिक, पूर्वाधार मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सनसनिपुर्ण भिडिओ बाहिर ल्याइदिने चेतावनी दिएका छन् । चुनाव लगत्तै मुख्यमन्त्री पोखरेलले आफूलाई बर्खास्त गर्नुको कारण नभने र...बाँकीम्यानमारको सेनाद्वारा पूर्व बेलायती राजदूतसहित ६ हजार कैदी रिहा
एजेन्सी । म्यानमारको सेनाले बिहीबार विदेशी नागरिकसहित ६ हजार कैदीलाई रिहा गरेको छ । पूर्व बेलायती राजदूत विकी बोमन, जापानी पत्रकार तोरु कुबोटा र आङ सान सुकीको अपदस्थ सरकारका अष्ट्रेलियाली सल्लाहकार सन टर्नेललाई रिहा गरिएको...बाँकीवर्षमान भन्छन् : गठबन्धनको जित भइसक्यो घोषणा हुनमात्रै बाँकी छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारुढ गठबन्धन सफल भइसकेको दाबी गरेका छन् । चुनाव प्रचार–प्रसारका क्रममा उनले धेरैले गठबन्धन बीचैमा टुट्ने बताए पनि गठबन्धन थप बलयो भएको बताएका हुन् । उनले...बाँकीचुनावका लागि आज राति १२ बजेदेखि भारत र चीनसँगको सीमानाका बन्द हुने
November 17, 2022 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं । मंसिर४ गते हुने निर्वाचनका लागि आज बिहीबार मध्यरातिदेखि छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको...बाँकी