आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा कागेश्वरी मनोहराका नगरकोटीको मृत्यु, श्रीमती भेन्टिलेटरमा

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, कात्तिक २८- काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित साँखु–थली सडक खण्डमा झाँक्री प्रकाश भुजेलको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । उपचारको क्रममा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका ३८ बर्षिय नारायण नगरकोटीले ज्यान गुमाएका हुन्...बाँकी

चैतेघाटमा फुल तार्ने क्रममा बेपत्ता जामुनेका युवकको शव भ्याकुरेमा फेला

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, कात्तिक २८- दोलखाको तामाकोशी नदीमा हरिबोधनी एकादशीको दिन फूल तार्ने क्रममा बेपत्ता युवकको शव फेला परेको छ । मंगलबार बिहान तामाकोशी नदीको चैतेघाटमा फूल तार्ने क्रममा बेपत्ता मेलुङ गाउँपालिका-१, जामुनेका दान बहादुर बुढाथोकीका २२...बाँकी

मितेरी सहकारी रकम अपचलन : कांग्रेस उप सभापति गुरुङसँग प्रहरीले लियो ‘बयान

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका उप सभापति धनराज गुरुङलाई प्रहरीले मितेरी सहकारी ठगीबारे सोधपुछ गरेको छ। गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर घटना विवरण कागज गराएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् । ललितपुर महानगरपालिका वडा...बाँकी

नेपाल यु-१९ महिला विश्‍वकपमा छनोट

November 13, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल आगामी वर्ष हुने आईसीसी यु-१९ टी२० क्रिकेट विश्वकपमा छनोट भएको छ । आज भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु-१९ महिला विश्वकपमा छनोट भएको हो। यूएईले दिएको ८४ रनको...बाँकी

माओवादीको आरोलो यात्रा सकियाे, अब उकालो लाग्न सुरु : प्रचण्ड

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताएका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुलाई पार्टीमा...बाँकी

यू-१९ महिला टी-२० विश्वकप छनोट : युएईले नेपालाइ दियो ८४ रनको लक्ष्य

November 13, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत युएईविरुद्धको खेलमा नेपालले ८४ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो । यूएईका लागि...बाँकी

३ वर्षपछि एमालेमै फर्किए रामवीर मानन्धर

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वमन्त्री तथा काठमाडौं ७ बाट २ पटक निर्वाचित सांसद रामवीर मानन्धर एमालेमै फर्किएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को उपचुनावमा एमालेलाई जिताउने घोषणा गर्दै उनी करिब ३ वर्षपछि पार्टीमा फर्किएका हुन्...बाँकी

कुलमानको दाबी : उद्योगीसँग कुनै पनि हालतमा बक्यौता उठाएरै छाड्छु

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीले उपभोग गरेको बिजुलीको रकम कानुनअनुसार कुनै पनि हालतमा उठाएरै छाड्ने दाबी गरेका छन्। आज एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले बक्यौता उठाउने कुराबाट आफू पछि...बाँकी

निर्मला पन्त हत्याको प्रत्यक्षदर्शी भन्दै अन्तरर्वार्ता दिने व्यक्ति पक्राउ

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तरर्वार्ता दिएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका नवराज अर्याल छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको एसपी...बाँकी

लाइन जोड्ने निर्णयविरुद्ध दायर रिटमा भएन अन्तरिम आदेश

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । महसुल नउठाइ उद्योगहरूमा लाइन जोड्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तिम आदेश दिन अस्वीकार गरेको छ । आइतबारको मन्त्रिपरिषदको बैठकले टीओडी मिटरका आधारमा १५ दिनभित्र डेडिकेटेड र ट्रंकलाइनको मसुल उठाउने र काटिएका...बाँकी