November 25, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । सुनको मूल्यमा आज व्यापक गिरावट आएको छ। आज एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज (सोमबार)छापावाल सुनको मूल्य तोलाको एक लाख ५१...बाँकी November 25, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
समाचार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युपश्चात् शरीरका अंग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात् अंगदान गर्ने व्यक्तिको परिवारलाई दुई लाख...बाँकी November 25, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको नौकिलो भन्ने स्थानमा आइतबार बेलुकी भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४९० नम्बरको...बाँकी November 25, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
रूकुमपश्चिम । गएराति रूकुमपश्चिममा चक्कु प्रहार गरेर एक युवकले आफ्नै बुवाको हत्या गरेका छन्। बुवालाई चक्कु हानेपछि छोरा फरार भएका प्रहरीले जनाएको छ। आइतबार बेलुका करिब ९ बजेको समयमा आठबिसकोट नगरपालिका १० मा उक्त घटना...बाँकी November 25, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेपछि विभागले सूचना जारी गरी फोहोर नजलाउन भनेको हो । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगायत काठमाडौं...बाँकी November 25, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फका आठ जना वरिष्ठ उपरीक्षकहरुलाई नायब महानिरीक्षक ९डीआईजी०मा बढुवा गर्ने सिफारिस गरिएको छ। बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा धुर्वराज राउत छन् । यस्तै, भोला बहादुर रावल गणेश चन्द सिद्धि विक्रम...बाँकी November 25, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्ने भएका छन्। ओलीले बिहान ११ बजे पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ...बाँकी November 25, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ। आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलका रूपमा कायम भएका...बाँकी November 24, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई अस्ट्रेलियाको राजदूत नियुक्त गरेका हुन्। संविधानको धारा २८२ को उपधारा (१)बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अस्ट्रेलियाका लागि आवसीय राजदूत...बाँकी November 24, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरमा भाइरस प्रवेश गरेपछि राहदानी सेवा अवरुद्ध भएको छ । विभागले यसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनुपर्ने भएकोले जिल्ला तथा ईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगको राहदानी सेवा...बाँकी