Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप

November 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप गरेको छ। भीमलाल बेलबासेको इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पछिल्लोपटक...बाँकी

एमालेद्वारा बालेनको जरिवाना पत्र बुझ्न अस्वीकार

November 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा १ लाख जरिवाना गरिएको पत्र नेकपा एमालेले बुझ्न अस्वीकार गरेको छ । पार्टी कार्यालय च्यासलमा आइतबार महानगरपालिकाको टोली पत्र लिएर गएपनि एमालेले बुझ्न अस्वीकार गरेको हो ।...बाँकी

कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

November 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। उनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार कोषाध्यक्षमा नियुक्त गरेका हुन्। व्यवसायी समेत रहेका श्रेष्ठ नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन्। उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा...बाँकी

एसिसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

November 24, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । एसिसी यू-१९ एसिया कप २०२४ का लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ। मंसिर १४ देखि युएईमा सुरू हुने खेलका लागि हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको क्यानले जनाएको छ। टोलीमा...बाँकी

प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा

November 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभाका सचिव अधिकारीले राजीनामा दिएको बताए । ‘स्वास्थ्यको कारण देखाएर यही मंसिर १० गतेदेखि लागू हुने गरी राजीनामा...बाँकी

पूर्वराज्यमन्त्री पदम राईलाई पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जली

November 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री पदमबहादुर राईलाई माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जली दिइएको छ। आइतबार बिहान पेरिसडाँडामा ओेजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा...बाँकी

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश शर्माको इजलासमा

November 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ। आइतबार न्यायाधीश शर्माको इजलासमा प्रसाईंको पेशी परेको हो। उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय,...बाँकी

काठमाडौंको एक होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत फेला

November 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सिनामंगलस्थित एक होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत भेटिएका छन् प्रकाश सन्यास आश्रम जाने बाटोमा रहेको होटल जन्मभूमिको एउटै कोठामा एक युवक र युवती मृत भेटिएका हुन् । उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक...बाँकी

सुनको मुल्य आज तोलामै १७ सय रुपैयाँले बढ्यो : कतिमा हुदैछ कारोबार ?

November 24, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्य आज पनि बढेको छ। आज चाँदी पनि महँगिएको छ। गत साताका पाँचदिनसम्म लगातार बढेको सुनको मूल्य यो साताको पहिलो दिन पनि तोलामै १७ सय रुपैयाँ बढेको हो। आज सुनको मूल्य तोलामा...बाँकी

धितोपत्र बोर्ड अध्यक्ष चयन गर्न अन्तर्वार्ता जारी

November 24, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षका लागि अर्थ मन्त्रालयमा अन्तर्वार्ता सुरु भएको छ। अन्तर्वार्तामा अध्यक्षका उम्मेदवारत्रय डा.नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्की सहभागी छन्। अन्तर्वार्ता बिहान ८ बजे सुरु भएको हो। मन्त्रालयअन्तर्गत गठित ‘नेपाल धितोपत्र...बाँकी