June 1, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलोपटक यूईएफए च्याम्पियन्स लिगको उपाधि उचालेको छ। शनिबार राति भएको च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई ५–० को फराकिलो अन्तरले हराउँदै पीएसजीले पहिलोपटक उपाधि आफ्नो हात पारेको हो। पीएसजीको जितमा...बाँकी June 1, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । थाइल्यान्डकी ओपल सुचाता चुआङ्स्री यस वर्षको मिस वर्ल्ड बनेकी छिन्। मिस वर्ल्ड ७२औँ संस्करणको नतिजा घोषणा गरिएको छ। यस वर्ष थाइल्यान्डकी ओपल सुचाता चुआङ्स्रीले मिस वर्ल्डको ताज जितेकी हुन्। ७१औँ मिस वर्ल्ड क्रिस्टिना...बाँकी June 1, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदैछ। भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात)वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने...बाँकी May 31, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले माओवादी अहिले खुकुरीको धारमा हिँड्नु परेको बताएका छन्। आज धनकुटामा माओवादीको छथर गाउँपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको विरोध गर्न संसद्मा राजावादीसँगै उभिनुपर्दा पीडा हुने गरेको बताए।...बाँकी May 31, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजेल र मट्टितेलमा भने एक रुपैयाँले मूल्य वृद्धि भएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू...बाँकी May 31, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रमा विकास र सुशासन हुन नसकेकाले जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नु सबै पेसाकर्मीको पनि उत्तरदायित्व भएको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ...बाँकी May 31, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका ठूला राजनीतिक दलका शीर्ष नेताले राजनीतिबाट विश्राम लिएको दिनदेखि नै हालका असन्तुष्टि हट्ने बताएका छन् । आज ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले...बाँकी May 31, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
कालिकोट । कर्णाली राजमार्ग राजमार्ग चार दिन मर्मतका लागि बन्द हुने भएको छ । कर्णाली राजमार्गको खुलालु–लालीघाट सडकखण्ड आगामी मङ्गलबारदेखि चार दिन सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएको हो । कालिकोट, बाजुरा र हुम्लाका नागरिकलाई...बाँकी May 31, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ फर्काएका छन् । प्रचण्डले आज नुवाकोट पुगेर राजावादीहरूले भाडामा मान्छे ल्याएर चुरीफुरी देखाएको टिप्पणी गरेका थिए । प्रचण्डले भनेका थिए, ‘भाडामा मान्छे ल्याएर...बाँकी May 31, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का नेता डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको आयोजनाका रूपमा चिनिने बूढीगण्डकी जलविद्युत आयोजनाको वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले ‘हत्या’ गरेको आरोप लगाएका छन् । शनिबार बिहान फेसबुकमार्फत एक...बाँकी