Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

निरंकुशतन्त्र र गणतन्त्रबीच तुलना हुँदैन : प्रधानमन्त्री ओली

May 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशतन्त्र र गणतन्त्रबीच तुलना हुन नसक्ने बताएका छन् । निरंकुशतन्त्र र गणतन्त्र कुन उत्तम हो भन्ने बहसको विषय नभएको उनको भनाइ छ । “राज्यका अंग र अनौपचारिक क्षेत्रमा समेत...बाँकी

राजतन्त्र दलहरूभन्दा माथि हुन्छ : मनीषा कोइराला

May 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले देशमा संवैधानिक राजतन्त्र आवश्यक भएको बताएकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत राजावादीले आज दिउँसो काठमाडौँको रत्नपार्कमा प्रदर्शन गर्नुअघि बिहान कोइरालाले राजतन्त्रका पक्षमा वक्तव्य जारी गरेकी हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेकी...बाँकी

गणतन्त्र जनसङ्घर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि हो : पूर्वराष्ट्रपति भण्डारी

May 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नेपाली जनताको लामो र कठोर सङ्घर्षको मूर्तरूप भएको बताए । गणतन्त्र दिवसको अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले गणतन्त्र ऐतिहासिक राजनीतिक उपलब्धि भएको भन्दै यसको रक्षा, प्रयोग...बाँकी

गणतान्त्रिक शक्ति जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित हुन आवश्यक छ : प्रचण्ड

May 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतन्त्रवादीको कार्यभार भएको बताएका छन्। गणतन्त्र दिवस–२०८२ का अवसरमा आज शुभकामना दिँदै उनले...बाँकी

नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टियो, ट्राफिक जामले यात्रु मर्कामा

May 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको नागढुंगा–नौबिसे सडकखण्डको नागमन्दिर नजिकै बस पल्टिँदा तीन जना घाइते भएका छन् । बस पल्टिएर बाटो जाम हुँदा सवारी साधनको लामो लाइन लागेको छ । दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख...बाँकी

एमाले नेता लालबाबुलाई पत्नीशोक

May 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । एमाले नेता लालबाबु पण्डितकी श्रीमती विमला महत पण्डितको निधन भएको छ । लामो समयदेखि बिरामी विमलाको आज राती निधन भएको हो । पण्डितले सामाजिक सञ्जालमा लेख्दै जीवन संगिनीले छाडेर गएकाले एक्लो भएको लेखेका...बाँकी

आज गणतन्त्र दिवस

May 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ...बाँकी

आज शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन : प्रधानमन्त्री

May 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। दिवसका अवसरमा आज ओलीले सामाजिक सञ्जालमार्फत् स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका हुन्। ‘शाही दमन चिरेर...बाँकी

अदालतबाट सफाइ पाएका पूर्वमन्त्री अफताब छुटे

May 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अदालतबाट सफाइ पाएसँगै पूर्वमन्त्री अफताब आलम कारागारबाट छुटेका छन् । उनले बुधबार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासबाट सफाइ पाएका हुन् । उनी ललितपुरस्थित नख्खु कारागारमा थिए । कांग्रेसका पूर्वसांसदसमेत रहका आलमलाई न्यायाधीशद्वय खुसीप्रसाद...बाँकी

भाेलि एमालेको कार्यक्रम सकिएपछि राजावादीको प्रदर्शन हुने

May 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भोलि (जेठ १५ गते)राजावादी र सत्तारुढ नेकपा(एमाले)को प्रदर्शन एकै स्थानमा हुने भएको छ। एकै दिन, एकै स्थानमा तय भएका दुई समूहका लागि छुट्टा छुट्टै समय निर्धारण भएको छ। जिल्ला सुरक्षा समिति काठमाडौँको बैठकले...बाँकी