Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

विराटनगरमा भेटियो परैबाट विष फाल्ने ‘स्पिटिङ कोब्रा

May 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मोरङको विराटनगरमा परैबाट विष फाल्ने सर्प ‘स्पिटिङ कोब्रा’ भेटिएको छ। विराटनगर महानगरपालिका–४ मा अवस्थित नोबेल अस्पताल पछाडि रहेको डा। सुनील शर्माको निवासमा कोब्रा फेला परेको हो । यसलाई नियन्त्रणमा लिई उद्धार गरेर मंगलबार...बाँकी

गभर्नर विश्वनाथ पौडेलविरुद्ध दायर रिटको पेसी आज

May 28, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको आज पेसी तोकिएको छ । मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका हुन् । नेपाल राष्ट्र...बाँकी

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

May 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान १० बजे बस्ने कार्यसूची छ । मङ्गलबार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो ।...बाँकी

युवा संघको अध्यक्षमा क्षितिज थेबे विजयी

May 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्। निवर्तमान अध्यक्षसमेत रहेका उनी पुनस् युवा संघको अध्यक्षमा निर्वाचित भएका हुन्। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनप्रक्रियामा जान नदिई थेबेलाई...बाँकी

देशभर यातायात बन्द गर्ने व्यवसायीको चेतावनी

May 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । यातायात व्यवसायीहरूले देशभरको यातायात सेवा पूर्ण रूपले बन्द गर्ने चेतावनी दिएका छन्। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभिन्न ८ वटा यातायात व्यवसायी संघसंगठनहरूले यही जेठ १९ गतेदेखि यातायात सेवा बन्द गर्ने चेतावनी दिएका...बाँकी

प्रचण्ड भन्छन् : संघीयता कार्यान्वयनको चिन्ता मलाई मात्रै छ

May 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई संघीयता कार्यान्वयनको चिन्ता आफूलाई जति अरुलाई नभएको बताएका छन् । भीमसेनथापा गाउँपालिका–खाञ्चोकस्थित प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकार संघीयता कार्यान्वयनमा...बाँकी

युवा संघको चुनावमा १४ सय ४ भोट खस्यो : छिट्टै नतिजा आउने

May 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । राष्ट्रिय युवा संघको नेतृत्वका लागि भएको निर्वाचनको मतदान सकिएको छ । पोखरा सभागृहमा बिहीबार १० बजेबाट सुरु भएको मतदान सवा ५ बजे सकिएको हो । १७६४ प्रतिनिधिमध्ये १४०४ जना मतदानमा सहभागी भएका छन्...बाँकी

गृहमन्त्रीको राजीनामा नआएसम्म ब्याक नहुने बिपक्षीकाे अडान :  सदन स्थगित

May 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ । गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलको अवरोधपछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरेर भोलिसम्मलाई सारिएको हो । विपक्षी दलहरूले भिजिट भिसा...बाँकी

जनकपुरमा सांसदका स्वकीय सचिव अख्तियारको नियन्त्रणमा

May 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मधेश प्रदेशका सांसद सरोजकुमार सिंहका स्वकीय सचिवलाई जनकपुरबाट नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई नियन्त्रणमा लिनुको साथै सांसदले प्रयोग गर्दै आएको मोबाइल नियन्त्रणमा...बाँकी

राष्ट्रिय सहमति हुन्छ भने हृदयेन्द्रलाई राजा बनाऔं : कमल थापा

May 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन् । १५ जेठका लागि घोषित आन्दोलनका विषयमा सम्पादकहरूसँग भएको छलफलमा थापाले यस्तो बताएका हुन् । उनले भने, ‘राष्ट्रिय सहमति...बाँकी