Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

वाईसीएललाई प्रचण्डको निर्देशन : राजावादी छाडा हुँदैछन्, इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस्

June 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीलाई इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्न निर्देशन दिएका छन् । आज योङ कम्युनिष्ट पार्टी (वाईसीएल)नेपालको तेस्रो सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै उनले आइलाग्नेमाथि जाइलाग्न नसक्ने भए...बाँकी

काठमाडौंमा यातायात व्यवसायीको प्रदर्शन

June 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको माइतीघरमा जम्मा भएका यातायात व्यवसायीहरूले माइतीघर-बबरमहल सडकमा प्रदर्शन गरेका हुन्। सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले गत मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरेको थियो। ८ वटा संघरसंगठनले १९ गतेदेखि देशभरि...बाँकी

कमल थापा पक्राउ

June 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राजावादीको भिड भड्काउने गरी अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले काठमाडौँ नक्सालस्थित नारायण चौरबाट नियन्त्रणमा लिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए।...बाँकी

गीतकार, गायक तथा साहित्यकार गणेश रसिकको निधन

June 1, 2025 | Posted by Pradip Nepali |  कला साहित्य, मुख्य समाचार, समाचार
काठमाडौं । गीतकार, गायक तथा साहित्यकार गणेश रसिकको निधन भएको छ । ललितपुरको नेपाल क्यान्सर अस्पतालमा ३ घण्टाअघि रसिकको निधन भएको संगीतकार वसन्त मुकारुङले बताए । मुकारुङका अनुसार रसिककी छोरी बेलायतबाट भोलि नेपाल फर्किएपछि अन्तिम...बाँकी

जिप दुर्घटना हुँदा डोटीमा १ जनाको मृत्यु, ८ घाइते

June 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
डोटी । डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। केआईसिंह गाउँपालिका-५ केदार गाउँमा आज बिहान जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार पालले जानकारी दिए। बोगटान...बाँकी

बेलबारीका चार बालिका चार दिनदेखि बेपत्ता

June 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मोरङ । मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीका चार बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुन्दरहरैँचा नगरपालिका–११, शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार र बेलबारी–२ स्थित कविर माविमा अध्ययनरत...बाँकी

प्रधानमन्त्रीले आज एकैपटक ६४ सडकको शिलान्यास गर्ने

June 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा ९एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैदिन मधेसमा ६४ वटा सडक निर्माण कार्यको शिलान्यास गर्दैछन्। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मधेस प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयबाट प्रधानमन्त्री ओलीले आइतबार...बाँकी

कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय सीआईबीको नियन्त्रणमा

June 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का एसएसपी होबिन्द्र बोगटीले उनलाई नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट शनिबार पक्राउ गरेको बताए...बाँकी

परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

June 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तरराष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर गएराति स्वदेश फर्किएकी छन्...बाँकी

मुक्तिनाथधाममा पदमार्ग निर्माण

June 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मुस्ताङ। मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्र र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई गुम्बा जाने बाटोमा डिभिजन सडक कार्यालय बाग्लुङमार्फत...बाँकी