Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिमका पूर्व्मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । सोडारीले पदीय मर्दायाविपरीतका कार्य गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।...बाँकी

भिजिट भिसा प्रकरणमा सेटिङ भएको छ, गृहमन्त्रीले राजीनामा दिनैपर्छ : माओवादी

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ। आज बसेको संसदीय दलको बैठकले प्रश्न उठेपछि छानविनलाई सघाउन मार्गप्रश्स्त गर्नुपर्ने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले बताए...बाँकी

ओली, देउवा र प्रचण्ड छलफलमा

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष...बाँकी

बन्द गराउँदै हिँड्ने १५ जना पक्राउ

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सार्वजनिक यातायात बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । १२ जना काठमाडौं, दुई जना पूर्वी नवलपरासी र एक जना लम्जुङबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए...बाँकी

विपक्षी दलको ज्यादती अब सह्य हुँदैन, संसद् चल्छ : प्रधानमन्त्री

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी राजनीतिक दलहरुले संसद् अवरोध गरेर ज्यादती गरेको भन्दै अब सह्य नहुने चेतावनी दिएका छन्। सोमबार एमाले संसदीय दलको बानेश्वरमा बसेको बैठकमा सम्बोधन गर्दै उनले...बाँकी

संसद् चलाऊँ भनेर प्रचण्डजीसँग कुरा गर्न खोजेँ, सम्पर्कमा आउन चाहिरहनु भएको छैन : प्रधानमन्त्री

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध रहेको संसद् सञ्चालन गर्नका लागि आफूले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गर्न खोजेँ पनि सम्पर्क हुन नसकेको बताएका छन्। आज एमाले संसदीय दलको बानेश्वरमा बसेको बैठकलाई...बाँकी

सुर्य थापाको सुझाव : नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राखौं

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमाले सांसद सूर्यबहादुर थापाले नेपाली नोटहरुमा पृथ्वीनारायण शाह र गौतम बुद्धको तस्वीर राख्न गभर्नरलाई सुझाव दिएका छन् । यसो भए नेपाली नोटको महत्व बढ्ने उनको भनाइ छ । सोमबार अर्थ समितिको बैठकमा...बाँकी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनबाट स्वदेश फिर्ता

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चीन भ्रमणमा गएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन्। एमाले नेताहरु र सरकारका मन्त्रीसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत जेठ १० गते चीन भ्रमणमा गएकी उनी आफ्नो १० दिने भ्रमण पूरा गरी सोमबार...बाँकी

राजावादीले आज आन्दोलनका कार्यक्रम नगर्ने : शोक मनाउँदै

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राजावादीले आज आन्दोलनका कार्यक्रम नगर्ने भएका छन् । दरबार हत्याकाण्डको शोकमा आन्दोलनका कार्यक्रम स्थगित गरिएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले बताएका छन् । उनका अनुसार, ०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्डको...बाँकी

नेपालमा हिन्दु राष्ट्र र राजतन्त्रको माग गर्दै भारतीय प्रधानमन्त्री मोदीलाई ज्ञापन पत्र

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । हिन्दु राष्ट्रसहित राजसंस्था स्थापनाका लागि भन्दै एउटा ‘नेपाल हिन्दु राष्ट्र पुर्नस्थापना मञ्च’ नामको एउटा राजावादी समूहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेको छ। काठमाडौँमा पछिल्लो ४ दिनदेखि हिन्दुराष्ट्र नेपालसहितको राजसंस्थाका लागि प्रदर्शन चलिरहेका...बाँकी