Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

March 11, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य घटेर तोलामा १ लाख ६९ हजार ९०० रुपैयाँ कायम भएको हो । यसअघि सोमबार सुनको मूल्य तोलामा...बाँकी

यस वर्षको एसईईमा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुने

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुँदै छन्। २०८१ सालको एसईई परीक्षा आगामी चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष...बाँकी

डा.रघुराज काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा.रघुराज काफ्लेलाई नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् । स्वास्थ्य मन्त्रालयले डा.काफ्लेसहित डा.कृष्णप्रसाद...बाँकी

रोल्पाका पूर्व वडाध्यक्ष बुढाथोकीको रसिया-युक्रेन युद्धमा मृत्यु

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमाकसलाका पूर्व वडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको रसिया र युक्रेनको लडाईँमा मृत्यु भएको छ। बुढाथोकीको मृत्युको खबरले परिवार शोकमा डुबेको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका...बाँकी

स्ववियु निर्वाचन : मनोनयन दर्ता आज

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनका लागि उम्मेदवारको मनोनयन मंगलबार हुँदैछ। बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ। यसअघि सोमबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी संगठन दर्ता भएको...बाँकी

कास्कीमा एकाबिहानै ४.३ म्याग्निच्युडको भूकम्प

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको काठमाडौंको लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन...बाँकी

रुपन्देही अदालतमा रविको अर्को तारिख वैशाख २३ गते

March 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रुपन्देही । रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले अर्को तारिख आगामी वैशाख २३ लाई दिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उनीविरुद्धको जिल्ला अदालतमा पहिलोपटक बुझ्न सोमबार उनी यहाँ आएका...बाँकी

पूर्वराजालाई प्रधानमन्त्रीको सुझाव : राजनीति गर्न मन भए मैदानमा आउनु

March 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीतको कुनै पनि काम स्वीकार्य नहुने बताएका छन् । सोमबार काठमाडौँमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १६ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा संविधान...बाँकी

प्रचण्डले भोलि संसद्‌मा  सम्बोधन गर्ने

March 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि (फागुन २७) गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । आज सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा यसबारे छलफल भएको...बाँकी

एउटा जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा छैनौं : प्रधानमन्त्री ओली

March 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा जुलुस निकाल्नुपर्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा नरहेको बताएका छन् । राजावादीको प्रदर्शनमा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोग भएको प्रति प्रधानमन्त्री ओलीले जुलुस निकाल्न विदेशीको फोटो प्रयोग...बाँकी