Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रचण्डका अभिव्यक्तिले पूर्वराजा हौसिए : गोकर्ण विष्ट

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का सचिव तथा सांसद गोकर्ण विष्टले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति सहयोगी बनिरहेको गम्भीर आरोप लगाएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले प्रचण्डको अभिव्यक्तिले प्रतिगामी शक्तिलाई मलजल...बाँकी

प्रधानमन्त्री ओली भन्छन् : केही मान्छेहरूका स्वार्थको पछि देश लाग्न सक्दैन

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरूको स्वार्थको पछि देश लाग्न नसक्ने बताएका छन् । आज कोशी प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा उनले पछिल्लो समय व्यवस्था र संविधानका विरुद्धमा आवाज उठ्न लागेको भन्दै त्यसतर्फ आपत्ति...बाँकी

प्रधानमन्त्री ओलीलाई गगनका यस्ता छन् ५ सुझाव

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आजको प्रतिनिधिसभामा विशेष समय लिएर कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले सम्बोधन गरेर थापाभन्दा अघि प्रमुख प्रतिपक्षी दलका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए। थापाले सम्बोधनका क्रममा सदनमा...बाँकी

मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । मधेशको गृह सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको सुरक्षामा खट्दै आएका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको छ । असई यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा सोमबार मध्यराति मृत्यु भएको हो ।...बाँकी

सांसद तोसिमाले जितिन निर्वाचन आयोग विरुद्धको मुद्दा

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । निर्वाचन आयोग विरुद्धको रिटमा सांसद तोसिमा कार्कीले मुद्दा जितेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.कार्कीले २०७९ मा दायर गरेको रिटमा सर्वोच्चले उनको रिट जारी हुने फैसला गरेको छ । न्यायाधीशहरू डा.मनोजकुमार शर्मा...बाँकी

दुर्गा प्रसाईंको आरोप : कमल थापा र लिङ्देनका कारण राजसंस्था गयो

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राजा फर्काउने अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था जानुको सबैभन्दा ठुलो दोष राप्रपाको रहेको आरोप लगाएका छन् । आज पत्रकार सम्मेलन गर्दै प्रसाईंले हिजो राप्रपाले फ्रड काम गरेकै कारण राजसंस्था गएको आरोप लगाएका...बाँकी

लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई प्रचण्डको आग्रह

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीहरूलाई आग्रह गरेका छन् । ‘राजावादीहरूलाई मेरो आग्रह छ– लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्,’ मंगलबार संसद्‍मा विशेष समय लिएर बोल्दै प्रचण्डले भने ।...बाँकी

कमल थापा भन्छन् : लोकतन्त्रको विकल्प राजतन्त्र होइन

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनताले लोकतन्त्रको सट्टा निरंकुशता नखोजेको बताएका छन् । ‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन । त्यो सबैले बुझेका छन् । जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको...बाँकी

आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

March 11, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य घटेर तोलामा १ लाख ६९ हजार ९०० रुपैयाँ कायम भएको हो । यसअघि सोमबार सुनको मूल्य तोलामा...बाँकी

यस वर्षको एसईईमा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुने

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुँदै छन्। २०८१ सालको एसईई परीक्षा आगामी चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष...बाँकी