Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राप्रपा सांसदको प्रश्न : राजसंस्थाप्रतिको जनलहरको धक्काले मन्त्री गायब भएको हो ?

March 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले प्रतिनिधिसभाको बैठकमा सरकारको अनुपस्थितिप्रति कटाक्ष गरेकी छन्। पन्ध्र मिनेट स्थगित भएर सुरु भएको प्रतिनिधिसभाको दोस्रो बैठकमा उनले राजसंस्था पक्षधरको जनलहरको धक्काले मन्त्री गायब भएको हो कि...बाँकी

माटाको ढिस्कामा पुरिएर हुम्लामा १ जनाको मृत्यु, ४ घाइते

March 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
हुम्ला । सर्केगाड गाउँपालिका- ८ मा माटोको ढिस्काले पुरिएर १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। घर पोत्ने माटो खन्ने क्रममा सर्केगाड गाउँपालिका-७ की २८ वर्षीय नेत्रकला जैसीको मृत्यु भएको जिल्ला...बाँकी

युवतीले मानसिक तनाव दिएको भन्दै एक युवकले गरे आत्मदाहको प्रयास

March 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको चन्द्रगिरिमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । स्थानीय उत्तम कार्कीले आफ्नौ घरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् । फेसबुक लाइभमा आफूले प्रहरी प्रशासनदेखि धेरै व्यक्तिले मानसिक तनाव दिएको उनले बताएका...बाँकी

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही जादै

March 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । विभिन्न कार्यक्रममा सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत माओवादी पदाधिकारीहरु आज रुपन्देही आउँदैछन् । मगर राष्ट्रिय मुक्ति मोर्चाको बुटवलमा हुने छैठौं राष्ट्रिय सम्मेलन लगायतका कार्यक्रमलाई सम्बोधन गर्न...बाँकी

प्रतिनिधि सभाको बैठक बस्दैछ : यी हुन् कार्यसूची

March 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसद अन्तर्गत् प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ। आज बिहान ११ बजे बस्ने बैठकमा सुशासन प्रवरद्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि...बाँकी

हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिए महर्जन

March 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि आज शिवपुरी जङ्गलमा मृत भेटिएका छन्। उनी यही फागुन १० गते घरबाटै हराएकामा खोजतलासका क्रममा आज तारकेश्वर नगरपालिका–३ पाँचमानेस्थित शिवपुरी जङ्गलमा...बाँकी

युक्रेन ३० दिन युद्धविराम गर्न तयार

March 12, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । युक्रेन रुससँग जारी युद्ध विराम गर्न तयार भएको छ । साउदी अरबमा अमेरिकी अधिकारीहरुसँग भएको वार्ताको क्रममा युक्रेन ३० दिनका लागि युद्धविराम गर्न तयार भएको हो । ह्वाइटहाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड...बाँकी

स्ववियु चुनाव : त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ५५ मा उम्मेदवारी दर्ता

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चैत्र ५ मा हुने स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयका ५५ आंगिक क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ । देशभरका सात क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले जानकारी गराएको छ ।...बाँकी

सरकारी लेटरहेडमा ‘श्री ५’ सम्बोधन गर्ने रमेशराज वास्तोलाकाे पद चैट

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाल सरकारको लेटरहेडमा ‘श्री ५’को सम्बोधन गर्ने पोर्चुगलको लिजवन सहरको पर्यटन प्रवर्द्धक रमेशराज वास्तोला पदमुक्त भएका छन् । उनले केही दिनअघि पूर्वराजाको समर्थनमा एक विज्ञप्ति जारी गर्दै ‘श्री ५’को सम्बोधन गरेका थिए ।...बाँकी

समाजवादी मोर्चाको अपिल : राजतन्त्रका पक्षमा भइरहेका गतिविधिकाे प्रतिवाद गरौं

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । समाजवादी मोर्चामा सहभागी दलहरूले राजतन्त्रका पक्षमा भइरहेका गतिविधिलाई आपत्तिजनक ठहर गर्दै सशक्त प्रतिवाद गर्न अपिल गरेको छ । मंगलबार बसेको मोर्चाको बैठकले यस्ता गतिविधि स्वीकार गर्न नसकिने निष्कर्ष निकाल्दै सशक्त प्रतिवादका लागि अपिल...बाँकी