Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

आईसीसी विश्वकप लिग २ : नेपाल आज स्कटल्याण्डसँग भिड्दै

June 2, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । स्कटल्याण्डमा सोमबारदेखि आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको एकदिवसीय शृंखला सुरु हुँदैछ । शृंखलाको पहिलो खेलमा नेपालले सोमबार नै स्कटल्याण्डसँग खेल्दै छ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४...बाँकी

आजदेखि देशभर सार्वजनिक यातायात बन्द

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गण्डकी प्रदेश...बाँकी

राजावादीले लिए उपत्यका बन्दको कार्यक्रम फिर्ता

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संयुक्त जनआन्दोलन समितिले उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । प्रदर्शनस्थलबाट पक्राउ परेका कमल थापा लगायत नेताहरु रिहा भएपछि बन्दको कार्यक्रम फिर्ता लिइएको संयोजक नवराज सुवेदीले बताए । सुवेदीले जारी गरेको विज्ञप्तिमा लेखिएको...बाँकी

दरबार हत्याकाण्डको २४ वर्ष पूरा

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २४ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो । राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र,...बाँकी

कमल थापा र दीपक सिंहसहित ७ जना छुटे

June 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज दिउँसो प्रहरी नियन्त्रणमा परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंहसहित ७ जना रिहा भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जिम्मा जमानीमा...बाँकी

कोटेश्वर, बल्खु र सिफल बाहेकका क्षेत्रमा प्रदर्शन गर्न नपाइने

June 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौंको कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौर लगायतका क्षेत्रमा मात्रै प्रदर्शन गर्न आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति जारी गर्दै दुई महिनासम्मका लागि ती क्षेत्रमा मात्रै प्रदर्शन गर्न भनेको...बाँकी

काठमाडौं कब्जा गर्छौ भन्ने ओलिको गफले एमालेको बेइज्जत भयो : प्रचण्ड

June 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ले यही जेठ १५ गते काठमाडौं कब्जा गर्ने भन्ने गफले बेइज्जत भएको टिप्पणी गरेका छन् । आज काठमाडौंको कमलादीमा आयोजित वाईसीएलको राष्ट्रिय सम्मेलनमा उनले राजावादीको...बाँकी

प्रधानमन्त्री ओलीदले गरे एकैपटक मधेसका ६४ सडक योजनाको शिलान्यास

June 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गरेका छन्। प्रधानमन्त्री ओलीले मधेस प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार आज जनकपुरधाममा आयोजित विशेष समाहरोमा डिजिटल...बाँकी

वाईसीएललाई प्रचण्डको निर्देशन : राजावादी छाडा हुँदैछन्, इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस्

June 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीलाई इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्न निर्देशन दिएका छन् । आज योङ कम्युनिष्ट पार्टी (वाईसीएल)नेपालको तेस्रो सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै उनले आइलाग्नेमाथि जाइलाग्न नसक्ने भए...बाँकी

काठमाडौंमा यातायात व्यवसायीको प्रदर्शन

June 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको माइतीघरमा जम्मा भएका यातायात व्यवसायीहरूले माइतीघर-बबरमहल सडकमा प्रदर्शन गरेका हुन्। सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले गत मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरेको थियो। ८ वटा संघरसंगठनले १९ गतेदेखि देशभरि...बाँकी