March 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आज अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठक पार्टी कार्यालय बनस्थलीमा बस्ने तय भएको छ ।...बाँकी March 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई सिंगो राष्ट्रको गौरवको योजना बनाउन आवश्यक रहेको बताएका छन्। आइतबार मन्त्रालयमा स्वास्थ्य सुधार सुझाव समितिको प्रतिवेदन र कार्ययोजनाको सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य बिमा कार्यक्रमलाई...बाँकी March 16, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । चैत १ गते हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज केही घटेको छ। गत शुक्रबार प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज ४०० घटेर १ लाख ७४ हजार १००...बाँकी March 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
धनगढी । धनगढी उपमहानगरपालिका-६ मटियारीमा ग्यास सिलिन्डर विस्फोट हुँदा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, मिना खड्काको घरमा सिलिन्डर जडान गर्ने क्रममा विस्फोट भएको हो। घटनामा ३६ वर्षीया मिना खड्का, उनका २०...बाँकी March 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । आजदेखि भारतबाट बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १२ घण्टा मात्रै विद्युत आयात हुने भएको छ । दैनिक २० घण्टासम्म आयात भैरहेकोमा अब १२ घण्टामात्रै आयात हुँदा ओद्योगिक क्षेत्रमा बिजुली कटौतीको सम्भावना देखिएको...बाँकी March 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–७, स्युचाटारस्थित एक कच्ची घरमा गए राति (चैत २)आगलागी भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको एक तलाको कच्ची घर (जस्ताको टहरा)मा राति ९ः४० मा लागेको आगो १०ः५० बजे नियन्त्रणमा आएको जिल्ला...बाँकी March 16, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । दक्षिण अमेरिकामा भयानक आँधी आएको छ। यसमा कम्तीमा २० जनाको मृत्यु भएको छ। तीमध्ये १२ जना मिसौरीका छन्। बीबीसीका अनुसार आँधीले दक्षिण-पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्याएको छ। धेरै सवारीसाधन पल्टिएका छन् भने धेरै...बाँकी March 16, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड ९नेप्से०को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का बन्न पाँच जना सर्टलिस्टमा परेका छन् । साँझसम्म नेप्सेको सीईओ पदका लागि आवेदन परेको १० जनामध्ये पाँच जनालाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको...बाँकी March 15, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
जनकपुरधाम । होली खेल्ने क्रममा विवाद भएपछि छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट जनकपुरधाम उपमहानगरपालिका- २३ बिन्हीका १९ वर्षीय आँसु यादवको मृत्यु भएको हो । धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले...बाँकी March 15, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटेको छ आज मध्यरातदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेको हो ।...बाँकी