March 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, चैत ८- मेलमिलापको अभियानलाई प्रभावकारी बनाउन कागेश्वरी मनोहरा नगरपालिकाद्धारा मेलमिलाप सम्बन्धि ८ दिने आधारभूत आवाशीय तालिम सुरु भएको छ । नगरपालिकाको न्यायीक समितिको आयोजनामा बिहिबारदेखी धुलिखेलको एक होटलमा सुरु भएको हो । आठ दिनसम्म...बाँकी March 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज बिहान ११ बजे पाटन उच्च अदालत जाने भएका छन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतले गरेको आदेशविरुद्ध पुनरावेदन...बाँकी March 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । पद्मकन्या क्याम्पस (पीके) स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघको बागी प्यानल विजयी भएको छ। नेविसंघकी बागी उम्मेदवार भूपि ऐरको प्यानल विजयी भएको हो। उनले ७ सय ३० मत पाउँदा नेविसंघकी पूर्णिमा परियारले ३७९ मत...बाँकी March 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । गत फागुन २६ देखि भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज (चैत ८ गते)स्वदेश फर्कने भएकी छन्। भारतको राजधानी दिल्लीस्थित नेपाली दूतावासका अनुसार उनी आज दिउँसो १२ बजे (भारतीय समय)काठमाडौँ प्रस्थान गर्ने...बाँकी March 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान सवा ११ बजे सुरु हुने बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । यस्तै,...बाँकी March 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कालो झण्डा देखाइएको छ। सानेपास्थित पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ताहरूले नै मन्त्री चौधरीलाई कालो झण्डा देखाउँदै राजीनामा माग गरेका हुन्। ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै मन्त्री चौधरीलाई कांग्रेस कार्यकर्ताहरूले कालो झण्डा...बाँकी March 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामलाई पूरा गर्न वैदेशिक ऋण लिन बाध्य हुनु परेको बताएका छन्। आजको प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकारले देशलाई...बाँकी March 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम सांसद प्रभु साहले बहिष्कार गरेका छन् । अघिल्लो प्रश्नोत्तर कार्यक्रममा साहले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिएका थिएनन् । आजकै बैठकको आकस्मिक समयमा बोल्दै सांसद साहले...बाँकी March 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा आफू रहेको जानकारी गराएका छन् । आज प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा उठेका सवालहरूको जवाफ दिने क्रममा...बाँकी March 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, चैत ७- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ मा रहेको दिव्यश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचकर्ताको ३ लाख रुपियाँ फिर्ता गरेको छ । नगरपालिकाको सहकारी शाखाको पहलमा पहिलो चरणमा २ जना बचतकर्ताको उक्त...बाँकी