Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सरकार नै फेर्ने भारतको आशय देखिनँ : परराष्ट्रमन्त्री राणा

March 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय पक्षले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएका छन् । भारतको भ्रमण सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग मन्त्री राणाले भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि...बाँकी

८२ को मंसिरभित्र महाधिवेशन हुनुपर्छ भनेर सञ्जालमा लेख्न कार्यकर्तालाई शेखरको निर्देशन

March 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले २०८२ को मंसिर मसान्तसम्म कांग्रेसको अधिवेशन हुन नसके नेपाली कांग्रेस कमजोर बन्ने चिन्ता व्यक्त गरेका छन्। आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अधिवेशन २०८२ मंसिर मसान्तसम्म...बाँकी

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव हुने

March 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रत्नराज्य क्याम्पसमा आगामी चैत १६ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुने भएको छ । ५ चैतमा चुनाव गर्ने अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएका थिए । आज सर्वदलीय बैठक बसेर १६गते चुनाव...बाँकी

रविको अपिल : समय आउँदै छ, क्रान्तिका लागि तयार भएर बस्नु

March 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले क्रान्तिका लागि समय आउँदै गरेको र त्यसका लागि तयार रहन अपिल गरेका छन् । आज उच्च अदालत पाटन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा सभापति लामिछानेले...बाँकी

स्वदेशी वस्तुको प्रयोग वढाउन प्रधानमन्त्री ओलिको आग्रह

March 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन्। नेकपा (एमाले) निकट नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै...बाँकी

गणेश पाण्डेद्वारा एमाले प्रचार विभाग सचिवबाट राजीनामा

March 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डेले राजीनामा दिएका छन् । पार्टी केन्द्रीय सचिवालयको फागुन २८ गतेको बैठकले उनलाई सचिवमा मनोनीत गरेको थियो । गत चैत ३ गते उनले शपथ...बाँकी

रविले गरे काठमाडौँ जिल्ला अदालतको आदेशविरूद्ध  उच्चमा निवेदन दर्ता

March 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजालसले ६० लाख रुपैयाँ...बाँकी

प्रचण्डको आरोप : ओली नेतृत्वको सरकार नराम्रो काम गर्नक लागि बनेको हो

March 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन् । आज वीरगन्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम...बाँकी

कागेश्वरी मनोहराद्धारा मेलमिलाप सम्बन्धि ४८ घण्टे तालिम सुरु, ८ दिनसम्म चल्ने

March 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, चैत ८- मेलमिलापको अभियानलाई प्रभावकारी बनाउन कागेश्वरी मनोहरा नगरपालिकाद्धारा मेलमिलाप सम्बन्धि ८ दिने आधारभूत आवाशीय तालिम सुरु भएको छ । नगरपालिकाको न्यायीक समितिको आयोजनामा बिहिबारदेखी धुलिखेलको एक होटलमा सुरु भएको हो । आठ दिनसम्म...बाँकी

स्वर्णलक्ष्मीसँग सम्बन्धित मुद्दाको आदेशविरुद्ध उच्च अदालत जाँदै रवि

March 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज बिहान ११ बजे पाटन उच्च अदालत जाने भएका छन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतले गरेको आदेशविरुद्ध पुनरावेदन...बाँकी