Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

सेनाले भन्यो : संविधानले दिएको जिम्मेवारी पूरा गर्न कटिबद्ध छौँ

March 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका टीकाटिप्पणी हुन थालेपछि नेपाली सेनाले आफ्नो धारणा सार्वजनिक गरेको छ। आज सार्वजनिक अनुरोधपत्र मार्फत सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानले...बाँकी

बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने बाध्यता छ : देउवा

March 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने बाध्यता रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति देउवाले संविधानमा रहेको व्यवस्थाका कारण कुनै एक...बाँकी

त्रिवि केन्द्रीय क्याम्पसको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश

March 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चैत ८ गते हुने भनिएको त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। चैत ५ गते हुने भनिएको निर्वाचनमा विद्यार्थी संगठनहरूकोबीच सहमति नहुँदा त्रिवि प्रशासन र निर्वाचन...बाँकी

देउवा, ओली र प्रचण्डलाई बाबुरामले दिए छोटे राजाको संज्ञा

March 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा। बाबुराम भट्टराईले राजावादीहरुको प्रदर्शनलाई कुनै महत्व दिन आवश्यक नभएको बताएका छन् । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको वकालत गर्दै माइतीघरमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै जनताले फ्याँकिसकेको राजतन्त्र फर्किन कुनै सम्भावना नरहेको...बाँकी

७ जना सीडीओको सरुवा : कस्लाई कहाँ पठाइयो ?

March 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ७ जना सीडीओसहित गृहमन्त्रालयले १३ जनाको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले आज निर्णय गरेको सरुवाको सूचीमा सहसचिव र उपसचिव छन् । कपिलवस्तुका सीडीओ शिवप्रसाद अधिकारी, सुर्खेतका शंकरहरि आचार्य, नवलपरासीपूर्वका अरुण पोखरेल,...बाँकी

जनार्दन शर्मा भन्छन् : मलाई त राजतन्त्र फर्किन्छ भन्ने डर छैन

March 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राजनीतिक दलहरू गणतन्त्र र जनताको जनजीविकामा सुधार गर्नुभन्दा सत्तामोह र अवसर पाउँदा असैद्धान्तिक गठबन्धन गर्ने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यासमा समस्या आएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकलाई...बाँकी

दुर्गा प्रसाईंको दाबी : गणतन्त्रको अन्त्य नगरी नागरिकले सुख पाउदैनन्

March 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । व्यवस्था विरोधी अभियान चलाएका दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र कमल थापाहरूले राजाका नाममा धेरै ठुलो राजनीति गरेको बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै प्रसाईंले लिङ्देन र थापाहरूले आफू नपढेको र...बाँकी

मोरङका ४ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी

March 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । मोरङका ४ क्याम्पसको स्ववियु सभापतिमा नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले जितेको छ । मोरङमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ८ वटा क्याम्पसको मतपरिणाम सार्वजनिक हुँदा अखिल क्रान्तिकारीले चार वटा क्याम्पसको स्ववियु जितेको हो । आंगिक...बाँकी

कञ्चनपुरका ४ क्याम्पसमा नेविसंघ र २ मा क्रान्तिकारी विजयी

March 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी । त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गत कञ्चनपुरका ६ क्याम्पसमा भएको स्ववियु चुनावको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । तीमध्ये चार क्याम्पसमा नेपाली कांग्रे निकट नेविसंघ र दुई क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विजयी भएको छ...बाँकी

लहानको जेएस क्याम्पसमा नेविसंघ प्यानल विजयी

March 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
लहान ।  जेएस  मुरारका बहुमुखी क्याम्पस लहानको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ९नेविसंघ०को प्यानल नै विजयी भएको छ। सभापतिमा रोहित कुमार राउत ५७५, सचिवमा सुजित कुमार यादव ५६०, कोषाध्यक्षमा अमलेश सिंह ५६८...बाँकी