June 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा उपत्यकाको चक्रपथ सडकअन्तर्गत ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन गरेका छन्। योसँगै ट्राफिक जामको सास्तीबाट सर्वसाधरणले राहत पाउने भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत...बाँकी June 20, 2025 |
Posted by Pradip Nepali |
प्रवास,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलबाट नेपाल फर्कन ६ सयजनाले नाम टिपाएको जनाएको छ । इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टल खोलेर विवरण लिन सुरू गरिएको थियो । उक्त पोर्टलमा हालसम्म ६०० जनाभन्दा...बाँकी June 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरुबीच भेटवार्ता जारी...बाँकी June 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोक्का पक्राउ परेकी छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौँको टोखाबाट आज शुक्रबार पक्राउ गरेको हो। अमला सुन तस्करीमै पक्राउ परेका बेल्जियमका नागरिक...बाँकी June 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको शुक्रबारको बैठक बहिष्कार गरेका छन्। आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको थियो। तर दुई प्रतिपक्षीले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीमाथिको छानबिनको माग राख्दै सदन...बाँकी June 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । कालो कपडा र निलो रिबनसहित रास्वपा सांसदहरु संसद भवन पुगेका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यत्रम राखिएको दिन रास्वपाका पुरुष सांसदहरु कालो कोट, कालो पाइन्ट र निलो रिबनसहित संसद भवन...बाँकी June 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
दैलेख । दैलेखमा मिथेन ग्यासको विशाल भण्डार रहेको खबरले प्रधानमन्त्री केपी शर्मा ओली खुसी भएका छन्। चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण गरी नेपाल सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा त्यहाँ १...बाँकी June 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका(७ स्थित कैलाशपुरमा आज बिहान १९ वर्षकी सुत्केरी मृत फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार स्थानीय तुलसी नाथ घरनजिकै मृत फेला परेकी हुन्। घटनाबारे अनुसन्धान...बाँकी June 20, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्ने भएका छन् । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबिचको सङ्घर्षमा...बाँकी June 20, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । इरानले इसराइलको अस्पतामा हमला गरेको छ। बिहीबार इसराइलको दक्षिणी सहरको बेर्सेबास्थित सोरोका मेडिकल सेन्टरमा इरानले हमला गरेको अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले जनाएको छ। इरानको रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)सम्बद्ध फार्स समाचार एजेन्सीले अस्पतालको छेउमा...बाँकी