Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

त्रिदेशीय टी-२०आई शृंखला : नेदरल्याण्ड्समाथि नेपालको जित

June 20, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । कुशल भुर्तेलको अर्धशतक मदतमा नेपालले स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलामा दोस्रो जित निकालेको छ । ग्लास्गोमा बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्समाथि ६ विकेटको प्रभावशाली जित हात पारेको हो । नेदरल्याण्ड्सले दिएको १७५ रनको...बाँकी

देशकै पहिलो ‘फ्लाई ओभरको’ आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

June 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले पूर्णता पाएको छ । पटकपटक भाका सार्दै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा उद्घाटन गर्ने...बाँकी

प्रधानमन्त्रीले आज सांसदले सोधेका प्रश्नको जवाफ दिने

June 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार...बाँकी

काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको बस खोलाले बगायो, यात्रुको सकुशल उद्धार

June 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको यात्रु बस पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले बगाएको छ। ३८ जना यात्रु सवार भे १ ख ४०८५ नम्बरको बस गएराति करिब ११ बजेतिर बाढीले बगाएको हो। बस बाढीले...बाँकी

साउदीबाट फर्किएका एक व्यक्तिमा मंकीपक्स संक्रमण

June 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । साउदी अरबबाट फर्किएका एक जनामा मंकीपक्स (एमपक्स) देखिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा मंकीपक्स पुष्टि भएर काठमाडौँ बुढानिलकण्ठका एक व्यक्ति भर्ना भएका हुन्। एमपक्ससँग मिल्दोजुल्दो लक्षण र ज्वरो आएको उनको नमूना संकलन...बाँकी

आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडा अध्यक्षलाई पुरानै जिम्मेवारी

June 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह चारजना वडाध्यक्षको जिम्मेवारी खोस्ने निर्णयबाट पछि हटेका छन् । केही समयअघि उनले एकल निर्णयमा चार वडाध्यक्षको जिम्मेवारी खोसेर नयाँलाई तोकेका थिए । साहले आशामान संगत, मचाराजा महर्जन, ख्यामराज...बाँकी

सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी

June 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दाङ । नेकपा एसका सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ । जाहेरीपश्चात प्रहरीले मुद्दा दर्ताको प्रक्रिया थालेको छ । चौधरी पार्टी उपमहासचिव एवं प्रमुख सचेतकसमेत हुन् । चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक...बाँकी

बिजमान्डू र नेपाल खबरले समाचार हटाउन नपर्ने

June 19, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिजमान्डू र नेपाल खबरमा प्रकाशित समाचारविरुद्ध दायर गरेको निवेदन अदालतले खारेज गरिदिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्यामबिहारी मौर्यको इजलासले बिहीबार श्रेष्ठको निवेदन खारेज गरिदिएको हो ।...बाँकी

प्रहरीले पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न नपाउने

June 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । उच्च अदालत, पाटनले पत्रकार दिनभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले दुवै पक्षको सुनुवाइ सुनि आदेशलाई निरन्तरता दिएको हो ।...बाँकी

आलमलाई उन्मुक्ति दिने दुई न्यायाधीश सर्वोच्च तानिए

June 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने दुई न्यायाधीश सर्वोच्च अदालत तानिएका छन्। उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा कार्यरत न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई सर्वोच्चमा काजमा तानिएको न्याय परिषद्का...बाँकी