March 26, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । विपक्षी दलको विरोधका कारण राष्ट्रियसभा बैठक पनि अवरुद्ध भएको छ । आज बैठक सुरु हुने बित्तिकै कुलमान घिसिङलाई पदबाट हटाइएको भन्दै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद...बाँकी March 26, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले आज्को सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले उठेर अवरोध गरेका हुन् त्यसपछि सभामुख घिमिरेले माओवादी सांसद शक्ति बस्नेतलाई बोल्न समय दिए ।...बाँकी March 26, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने भएको छ । यो विषयमा सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा सहमती जुटेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सत्तापक्षको बैठक बसेको थियो । उक्त बैठकमा भूमिसम्बन्धी अध्यादेश...बाँकी March 26, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । सुनसरीको इटहरीमा रहेको सेन्टर प्लाजामा भएको आगलागीमा फसेका ५ जनाको उद्धार गरिएको छ । इटहरी उपमहानरपालिका-६स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको हो । सशस्त्र...बाँकी March 26, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
शिक्षा,
समाचार
काठमाण्डौं, चैत १३– एसईई परिक्षाको आज पाँचौं दिन देशभर साधारण र प्राविधिक धारका २ बिषयको परिक्षा सम्छपन्न भएको छ। आज संचालन भईरहेको परिक्षामा विद्यार्थीले प्राविधिक र साधारण धारको परिक्षा सम्पन्न भएको हो । काठमाण्डौंसहित देशभरका...बाँकी March 26, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको संसदमा विरोध गर्ने निर्णय गरेका छन् । आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले संसदमा विरोध गर्ने निर्णय गरेको...बाँकी March 26, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । त्रिचन्द्र क्याम्पसमा आजका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन स्थगित भएको छ। चैत ५ गते तोकिएको निर्वाचन मूलगेटमा नै तालाबन्दी भएपछि रोकिएको थियो । त्यसपछि आजका लागि तय भएको थियो ।...बाँकी March 26, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । विभिन्न विवादले रोकिएको त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचन आज हुँदैछ । मूलगेटमा ताला लागेपछि यसअघि ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो । आज विहान ८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेको छ...बाँकी March 26, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
आज प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज बस्ने भएका छन् । बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ भने दिउसो १स्१५ मा राष्ट्रियसभा बैठक बस्नेछ...बाँकी March 25, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि वैशाख ७ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भएको छ । सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको जानकारीअनुसार वैशाख ७ गतेदेखि आन्दोलनलाई निरन्तरता दिने निर्णय भएको छ । चैत १५ गते...बाँकी