July 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था हाल नागार्जुनको जंगलमा थन्किएको टिप्प्णी गरेका छन् । ४३औँ बीपी स्मृति दिवसका अवसरमा आज काठमाडौंको वसुन्धरामा आयोजित एक विचार गोष्ठीमा उनले...बाँकी July 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन भएको बताएका छन् । बी।पी। स्मृति सामुदायिक सहकारी अस्पतालले बसुन्धारामा आज बिहान आयोजना...बाँकी July 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दोस्रो दिनको बैठक पार्टी केन्द्रीय कार्यालय ९च्यासल० बिहान ११ बजे सुरु हुनेछ। बैठकको पहिलो दिन...बाँकी July 22, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । भारतका उपराष्ट्रपति जगदीप धनखडले सोमबार पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति द्रौपदी मुर्मुलाई लेखेको राजीनामापत्रमा उनले स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहलाई कारणका रूपमा उल्लेख गरेका छन्। उनले संविधानको धारा ६७ ९क० को आधारमा राजीनामा...बाँकी July 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरुको बैठकले गम्भीर विषयमा सभापति शेरबहादुर देउवाले आफूहरुको समूहसँग पनि परामर्श गर्नुपर्ने निष्कर्ष निकालेको छ । सो विषयमा मंगलबार सभापतिसँग भेट गरेर ध्यानाकर्षण गराउने निष्कर्ष निकालिएको एक नेताले जानकारी दिए ।...बाँकी July 21, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
ढाका । बंगलादेशमा वायु सेनाको एफ७ विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । सोमबार सो विमान राजधानी ढाको उत्तरामा माइलस्टोन स्कुल तथा कलेजको भवनमा खसेको थियो । वायु सेना अग्नि नियन्त्रण सेवा तथा...बाँकी July 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सिद्धान्तबारे जनतालाई राम्रोसँग बुझाउनसके पार्टीले बहुमत प्राप्त गर्न सक्ने बताएका छन्। कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले सोमबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको सम्मान कार्यक्रममा...बाँकी July 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेको पार्टी सदस्य संख्या २८ प्रतिशतले बढेको महासचिव शंकर पोखरेलले जनाएका छन् । केन्द्रीय कमिटी बैठकमा संगठनात्मक अवस्थाको जानकारी दिदै महासचिव पोखरेलले पार्टी सदस्य संख्या बढेको बताएका हुन् । संगठन विभाग सदस्य...बाँकी July 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा ७० वर्षे उमेर हदको विषय आफैँले उठाएको बताएका छन्। सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीलाई लोकतान्त्रिकरण गर्न...बाँकी July 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सिधाकुरा अनलाइनलाई नक्कली अडिओ उपलब्ध गराएको आरोप लागेका राजकुमार तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। सर्वोच्च अदालतले गत असोज १३ गते सिधाकुरा अनलाइनका प्रकाशक,...बाँकी