Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कम्युनिस्ट काम छैन भन्ने बाबुरामसँग एकताको कुरा हुँदैन : माओवादी

August 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वमाओवादी घटकहरूसँग पार्टी एकताबारे छलफल जारी रहेको बताएको छ। तर पूर्वमाओवादी भए पनि डा बाबुराम भट्टराई नेतृत्वको दलसँग भने एकताको कुनै तयारी र छलफल नभएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।...बाँकी

अब सवारी लाइसेन्सको अवधि १० वर्ष

August 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष पुगेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९...बाँकी

नेपाल अर्को मंसिरमा विकासशील राष्ट्र बन्छ : प्रधानमन्त्री ओलि

August 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूहरूले देशलाई समृद्ध बनाउन काम गरिरहेको बताएका छन् । बागमती प्रदेश पूर्णखोप घोषणा तथा बागमती डिजिटल हेल्थ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाललाई समृद्ध र आधुनिक बनाउन चाहेको बताए । उनले...बाँकी

देउवाको निर्देशनपछि मुख्यमन्त्री लामा राजीनामा दिन तयार

August 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा बोलाएरै मार्ग प्रशस्त गर्न आग्रह गरेपछि राजीनामा दिने तयारी गरेका हुन् । दलको नेतामा इन्द्र...बाँकी

झलनाथलाई नेपालको सुझाव : एमाले टुक्र्याउनु गलत भएको भन्नुभएछ’ पार्टीबाट बिदा हुनु

August 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानीत नेता झलनाथ खनाललाई पार्टी नीति विपरीत बोलेकाले पार्टीबाट बिदा हुन सुझाव दिएका छन् । आज विराटनगरमा पार्टीका सम्मानित नेता ‘झलनाथ खनालले एमाले टुक्र्याउनु गलत भएको...बाँकी

झलनाथको स्विकारोक्ति : एमाले विभाजन गर्नु गलत भयो

August 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)पार्टीका सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले)मा गरिएको विद्रोह गलत भएको बताएका छन्। इमेज टेलभिजनमा पत्रकार जगदिश खरेलसँगको अन्तर्वार्तामा खनालले आफूलाई त्यस्तो अनुभूति भएको बताएका हुन्। ‘जतिबेला पार्टी विभाजन गरियो, त्यो...बाँकी

माधव नेपालको दाबी : राजनीतिक प्रतिशोध साँध्न मलाई मुद्दा लगाइयो

August 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिशोध साँध्न आफूलाई मुद्दा लगाइएको दाबी गरेका छन्। शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यो प्रकरण राजनीतिक पूर्वाग्रह र प्रतिशोध भएको जिकिर गरे।...बाँकी

मुख्यमन्त्री लामालाई बानियाँको आग्रह : राजीनामा दिएर मार्गप्रशस्त गर्नु

August 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा...बाँकी

कागेश्वरी मनोहराका ९ वटै वडामा सामाजिक सुरक्षा भत्ता नविकरण शिविर, कहिले-कहिले संचालन हुदैछ ?

August 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडाैं, साउन १६- काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको कागेश्वरी मनोहरा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि घुम्ती शिविर सञ्चालन गरिरहेको छ । सामाजिक सुरक्षा भत्ता नियमावली २०७६ र सामाजिक सुरक्षा भत्ता कार्यविधि २०७९ को आधारमा घुम्ती...बाँकी

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

August 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ। दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएकासहित ७ एजेन्डामाथि छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए।...बाँकी