Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रचण्डले नै आफ्नो उत्तराधिकारीको श्रृंखला तयार पार्नुभएको छ : वर्षमान

May 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
भक्तपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वपछि माओवादी पार्टी कुन रुपमा चल्छ भन्नेबारेको बहस निरर्थक रहेको बताएका छन् । पार्टी सम्वद्ध योङ कम्युनिष्ट लिग ९वाइसीएल० को बागमती प्रदेशको...बाँकी

गभर्नर नियुक्ति पेचिलो बन्दै : मन्त्रिपरिषद् बैठक स्थगित गरेर ओलि-देउवा भेट्दै

May 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । आज साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय सदस्य रामशरण बजगाईले बताए । आजको बैठकले नेपाल राष्ट्र...बाँकी

०८४ मा एमालेेेले एक्लै बहुमत ल्याएरै छाड्छ  : प्रधानमन्त्री ओली

May 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने उद्देश्य राखेको र त्यो पूरा भएरै छाड्ने दाबी गरेका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री...बाँकी

कोशीका ४ जना सांसद चढेको गाडी दुर्घटना

May 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । कोशी प्रदेशका चार जना सांसद चढेको गाडी दुर्घटनामा परेको छ । मोरङमा प्रहरी र सांसद चढेको गाडी दुर्घटना भएको छ । सोमबार दिउँसो २ बजे पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट...बाँकी

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल विरुद्ध भ्रष्टाचार मुद्दा

May 19, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल लगायतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आरोपितहरू माथि जनही ५ करोड ७९ लाख बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर...बाँकी

गभर्नर नियुक्ति चर्चाको बीच मन्त्रिपरिषद् बैठक बस्दै

May 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ  । आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भनिए पनि स्थानबारे केही नभनिएको एक मन्त्रीले जानकारी दिए । आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना प्रबल रहेको बताइएको...बाँकी

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

May 19, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ । आइतबार एक लाख ८४ हजार २०० रुपैयाँ रहेको एक तोला छापावाल सुन सोमबार एक ८४ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी...बाँकी

रविको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीश राउत र  पाण्डेयको इजलासमा

May 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने न्यायाधीश रहेको इजलासमा परेको सो रिटमा आइतबार हेर्न...बाँकी

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

May 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
वाग्मती । हेटौँडा–काठमाडौंं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढीले कान्तिलोकपथमा पर्ने वाग्मती पुल (बगुवा खोला)मा बनाइएको ‘डाइभर्सन’ बगाएपछि सो सडक बिहानैदेखि अवरुद्ध भएको हो । वर्षासँगै खोलामा पानीको बहाव एक्कासि बढेपछि डाइभर्सनमा...बाँकी

हुम्लाका बाढीपहिरो प्रभावितलाई सुरक्षित बासको व्यवस्था मिलाऔं, उद्धारमा जुटौं : प्रचण्ड

May 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी–पहिरो प्रभावित हुम्लाको नाम्खा गाउँपालिका ६ तिलगाउँमा तत्काल उद्धार तथा जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । साथै जनधनको क्षति हुन...बाँकी