Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

मलाई कति प्रधानमन्त्री भइरहने भन्छन्, जनताले भोट हाल्छन् त के गर्ने : देउवा

August 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनताभन्दा ठूलो कोही नरहेको बताएका छन्। बुधबार काठमाडौँमा स्व प्रदीप गिरिको स्मृति सभालाई सम्बोधन गर्दै उनले आफू त्यत्तिकै प्रधानमन्त्री नभएको भन्दै जनताले जिताएर पठाएको र सांसदहरूले सहयोग...बाँकी

कांग्रेस-एमालेको व्यवहारले मलाई फाइदै पुगेको छ :  रवी

August 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीप्रति सत्तारुढ दलहरूले गरेको प्रतिशोधका कारण आफैंलाई फाइदा पुगेको निष्कर्ष सुनाएका छन् । बुधबार आफूलाई भेट्न कारागार पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...बाँकी

रवीलाई भेटेपछि प्रचण्डले भने : अभिभावकको हिसाबले गएको हु, दुब्लाउनु भएछ

August 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगीका अभियुक्त तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन्। केहीबेरअघि लामिछानेलाई भेट्न प्रचण्ड ललितपुरस्थित नक्खु कारागार पुगेका थिए। लामिछानेलाई भेटेर निस्किएपछि उनले...बाँकी

कागेश्वरी मनोहराको गोठाटारमा १५ महिने बालिका बलात्कृत

August 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा १५ महिने बालिका बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न आरोपमा प्रहरीले ५९ वर्षीय राजकुमार गोलेलाई पक्राउ गरेको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–८ घर भएका गोलेलाई पक्राउ...बाँकी

संख्या छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन : गगन थापा

August 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतन्त्रमा संख्याको आधारमा निर्णयहरू हुने भए पनि अरुले स्वीकार गरेको छ वा छैन भन्ने विषय पनि हेरिनुपर्ने बताएका छन् । बुधबार काठमाडौं नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा...बाँकी

टप इण्ड टि-ट्वान्टी : मेलबर्नविरुद्ध नेपालको जित

August 20, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । सोमपाल कामीको घातक बलिङमा मेलबर्न रेनेगड्सलाई हराउँदै नेपालले अस्ट्रेलियामा जारी टप इण्ड टि-ट्वान्टी सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ। बुधबार भएको खेलमा नेपालले मेलबर्नलाई ३३ रनले पराजित गर्दै सिरिजमा दोस्रो जित हात...बाँकी

नाउपा सत्तापक्षमा बस्ने दियो संसद् सचिवालयमा निवेदन

August 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सत्तापक्ष बस्ने जानकारी संसद् सचिवालयलाई दिएको छ । गत २२ असारमा पार्टीका सांसद गंगाराम चौधरीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षीमा बस्ने भनेर निवेदन दिएको थियो । सोही...बाँकी

तोलामा १६ सय रुपैयाँले घट्यो सुनको मूल्य

August 20, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । हिजो तोलामा एक हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य आज थप एक हजार ६ सय रुपैयाँ घटेको छ। सुनको मूल्य आज तोलामा एक लाख ९३ हजार पाँचसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...बाँकी

अफगानिस्तानमा बसमा आगलागी हुदा दुर्घटना ७३ जनाको मृत्यु

August 20, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको छ। मृतकमा १७ बालबालिका छन्। एक तालिबान अधिकारीले बीबीसी पस्तोलाई बताएअनुसार तीमध्ये धेरैजसो इरानबाट उद्धार गरिएका अफगान आप्रवासी थिए। तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्लाह...बाँकी

फिनल्यान्डमा ३० वर्षीय सांसद संसद्‌ भवनभित्रै मृत भेटिए

August 20, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । युरोपेली मुलुक फिनल्यान्डमा एक युवा सांसद संसद्‌ भवनभित्रै मृत फेला परेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ३० वर्षीय सांसद एमिली पेल्टोनन मंगलबार संसद् भवनभित्रै मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको आशंका छ तर अहिलेसम्म...बाँकी