Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

उखु किसानको आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे बाबुराम भट्टराई

August 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई माइतीघरमण्डला पुगेका छन् । उखु किसानहरूको आन्दोलनलाई समर्थन जनाउन डा। भट्टराई माइतीघर पुगेका हुन् । सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको...बाँकी

माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले जनाए उखु किसानको आन्दोलनमा ऐक्यबद्धता

August 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले काठमाडौँको माइतीघरमा पुगेर उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। सरकारले अनुदान कटौती गरेको विरोधमा देशैभरिका उखु किसानले गएको आइतबारदेखि काठमाडौँको माइतीघरमा अनिश्चितकालीन धर्ना दिइरहेका छन्। पूर्वगृहमन्त्रीसमेत रहेका...बाँकी

टेरीटरीमाथि नेपालको ४१ रनको सानदार जित

August 26, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि ४१ रनको जित निकालेको छ । नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको टेरीटरी १७ ओभर २ बलमा १ सय ३६ रनमा समेटियो । नेपालको...बाँकी

हरेक पर्व, संस्कार र परम्परा नेपाली समाजको मौलिकता हुन् : देउवा

August 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीज पर्वले महिलाको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक सम्बन्ध उजागर गरेको बताएका छन् । आज शुभकामना सन्देश जारी गर्दै उनले तीजले महिलाको जीवनसँग गाँसिएका...बाँकी

पशुपतिका चारवटै ढोका खुला, तीजबाहेकको दर्शनमा नआउन कोषको अनुरोध

August 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थी पाल्नुहुने भक्तजन एवं विशेषगरी...बाँकी

तीज पर्वलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्दछ : प्रचण्ड

August 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीज पर्वलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्ने बताएका छन् । हिन्दु धर्मावलम्बी नेपाली महिलाको विशेष चाड तीज पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले...बाँकी

तीज दाम्पत्य जीवन सुदृढीकरणको उत्सव : प्रधानमन्त्री ओली

August 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीजलाई नचागानको पर्वको रुपमा मात्र बुझ्न नहुने बताएका छन् । तीज आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सव भएको उनको भनाइ छ । तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै...बाँकी

आज हरितालिका अर्थात तीज पर्व मनाइँदै

August 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज हरितालिका अर्थात तीज पर्व मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गर्छन्। तीजलाई नेपाली नारीले मौलिक पर्वका रुपमा मनाउने गरेका छन्। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव...बाँकी

वीरगन्जमा ७१ जनामा हैजा संक्रमण पुष्टि

August 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
वीरगन्ज । वीरगन्जमा हाल सम्म ७१ जनामा हैजा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्ज महानगरपालिकामा फैलिएको हैजा संक्रमण ७१ जनामा पुष्टि भएको जनाएको छ। मन्त्रालयले महानगरपालिकाको ११, १२, १३ र १६ वडाका...बाँकी

नेपालको कम्युनिस्ट आन्दोलनमा विकृति र विसङ्गति विद्यमान छन् : माधव नेपाल

August 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, लोकतान्त्रिक अभ्यासलाई सबल पार्ने र जनताको आधारभूत अधिकार तथा आवश्यकतालाई सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टी गठनको चार वर्ष पूरा भएको...बाँकी