Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय पेरिसडाडामा बिहान ११ः३० बजे बस्ने सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीति, नेताहरूको कार्यविभाजन, पार्टी एकता, स्थगित भएको जागरण...बाँकी

बिमा प्राधिकरणको अध्यक्ष शरद ओझा बर्खास्त

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले फर्जी कागजात बुझाएर बिमा प्राधिकरणको अध्यक्ष बनेका शरद ओझालाई बर्खास्त गरेको छ। सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ओझालाई बर्खास्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति विवादित भएपछि असार ३० गते मन्त्रिपरिषद्ले...बाँकी

अमेरिकाले ६ हजार विदेशी विद्यार्थीको भिसा रद्द गर्‍यो

August 19, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । अमेरिकाले मुलुकको कानुन तोडेको र तोकिएको अवधिभन्दा बढी समय बसेको भन्दै ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ। बीबीसीका अनुसार अमेरिकाको विदेश मन्त्रालयले तीमध्ये धेरैजसो मादक पदार्थ पिएर गाडी चलाएका, चोरी...बाँकी

विपिनको रिहाइका लागि कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

August 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले अधिकतम रूपमा कूटनीतिक पहल जारी राखेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यस्तो जानकारी गराएकी हुन् । ‘परराष्ट्रमन्त्रीमा...बाँकी

रुपन्देही–३ उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ दल दर्ता

August 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भएका छन् । नेपालको संविधानको धारा २६९ र राजनीतिक दल सम्बन्धी ऐन,...बाँकी

चैत १५ गते राप्रपाहरूले मिलेर छुरी हाने, तर बाँच्न सफल भएँ : दुर्गा प्रसाईं

August 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत १५ गते भएको राजावादी आन्दोलनमा राप्रपा नेताहरुले आफूमाथि छुरा हानेको टिप्पणी गरेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले आफू त्यसबाट बाँच्न सफल भएको समेत जिकिर गरे। ‘मलाई...बाँकी

गौर हत्याकाण्डको मुद्दा अघि बढाउन सर्वोच्चको परमादेश

August 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले गौर हत्याकाण्डको मुद्दा अगाडि बढाउन परमादेश जारी गरेको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले यो परमादेश जारी गरेको हो। यो आदेशसँगै २७ जनाको ज्यान गएको १९ वर्ष पुरानो गौर...बाँकी

रवि लामिछानेको स्वास्थ्यमा समस्या, डाक्टर कारागारमै लगियो डाक्टर

August 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ललितपुरको नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्वस्थ भएका छन्। उनलाई जन्डिस भएको आशंकामा सोमबार दिउँसो रगत परीक्षणका लागि वीर अस्पताल पठाइएको छ। उनको स्वास्थ्य परीक्षणका लागि ट्रमा सेन्टरबाट डाक्टरहरुको...बाँकी

राजु गोर्खालीविरुद्ध ५ दिन म्याद थप

August 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको कसुरका पक्राउ परका राजु गोर्खाली ९राजेन्द्रबहादुर गोर्खाली० विरुद्ध ५ दिन म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीद्धारा चन्द्रागिरीबाट सोमबार पक्राउ गोर्खालीलाई ५ दिन...बाँकी

पुराना दलले केही गर्न सक्दैनन् भन्ने भाष्य बनाएर दिग्भ्रमित बनाउने कोसिस भइरहेको छ : देउवा

August 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरु निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको दाबी गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक...बाँकी