September 7, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल बन्दको विषय राष्ट्रिय स्वाधीनतासँग जोडिएको उल्लेख गरेका छन् । एमालेको विधान महाधिवेशनको अन्तिम दिन आइतबार उनले सम्बोधन गर्दै एक वर्षदेखि दर्ताका लागि भन्दा पनि उनीहरु दर्तामा नआएको...बाँकी September 7, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले (भर्चुअल प्राइभेट नेटवर्क – भीपीएन) प्रयोग गरेर सामाजिक सञ्जाल नचलाउन आग्रह गरेको छ । आज मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जारी गरेको विज्ञप्तिमा सूचीकरणमा नआएका कारण सामाजिक सञ्जाल निष्क्रिय...बाँकी September 7, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सामाजिक सञ्जाल बन्द भएको विषयमा जेनजीहरूले सडक प्रदर्शनको तयारी गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने उनीहरूले देशको कानुन बुझ्ने बताएका छन्। पार्टीको दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आज आइतबार सम्बोधन गर्नेक्रममा ओलीले...बाँकी September 7, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचारको विरोधमा सोमबार हुने प्रदर्शनमा आफ्नो समर्थन रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले स्वतस्पूर्त हुन लागेको जेनजीको प्रदर्शनमा आफ्नो भरपुर समर्थन रहेको...बाँकी September 7, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरूद् पत्रकारहरूले प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संगठनहरूले आइतबार काठमाडौंको माइतीघरमण्डलामा ब्यानरसहित उभिएर प्रदर्शन गरेका हुन् । उनीहरूले ‘ सञ्जाल बन्द, आवाज बन्द’, जनताको मुख...बाँकी September 7, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारका कामलाई प्रभावकारी रूपमा लैजान सके मात्र पार्टी बलियो हुने बताएका छन् । ललितपुरको गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ...बाँकी September 7, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
ढकाठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरुले गम्भीर असन्तुष्टि जनाएका छन्। सभापति शेरबहादुर देउवा निवासमा आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकमा सहभागी नेताहरुले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा...बाँकी September 7, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । आइतबार अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले सुन महँगिएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार...बाँकी September 7, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण आज लाग्ने जनाएको छ । ग्रहणले राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग)मा उल्लेख छ । राति ११ स्...बाँकी September 7, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
बागलुङ । एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आएका छन् । उनीहरू दुवै स्नाकोत्तर उत्तीर्ण हुन्...बाँकी