Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

May 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र चीनका विदेशमन्त्री वाङ यीबीच चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा भेटवार्ता भएको छ। विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षरु गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रको रूपमा सहभागी हुन...बाँकी

आइतबार काठमाडौं उपत्यकामा बिदा

May 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ। मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले त्यसदिन बिदा दिइएको गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले जानकारी दिए। हरेक वर्ष काठमाडौंमा भोटो जात्राको दिनमा बिदा दिइने गरेको...बाँकी

एमालेभन्दा राजावादीको जुलुस ठूलो भयो : शेखर कोइराला

May 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले युवामा आएको नैराश्यका कारण नेकपा (एमाले)को जुलुसभन्दा राजावादीको जुलुस ठूलो भएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता कोइरालाले अहिलेका नेताहरूको आचरण लोकतान्त्रिक गणतन्त्रको नभएको बताए...बाँकी

इतिहासमै छिटो मनसुन नेपाल भित्रियो

May 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । यो वर्षको मनसुन गएराति नेपाल प्रवेश गरेको छ। मनसुन पूर्वबाट प्रवेश गरी कोसी प्रदेशका अधिकांश भूभाग विस्तार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “जसको फलस्वरूप कोसी प्रदेशका अधिकांश मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम...बाँकी

प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने

May 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने भएको छ । सभामुख देवराज घिमिरेले आज बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठमा १० दिन र असारमा ९ दिन गरी १९ दिन...बाँकी

अख्तियारमा कार्यरत डीआईजी श्रेष्ठको सरुवा

May 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठको सरुवा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल काठमाडौंमा रहेका श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको हो । रानीपोखरीका डीआईजी...बाँकी

आलमको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि छानबिनको माग गर्दै उजुरी

May 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । आफूलाई देशभक्त नागरिकका रूपमा चिनाउँदै आएका युवराज सफलले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिनको माग गर्दै शुक्रबार न्याय परिषद्‍मा उजुरी दिएका छन् । उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले...बाँकी

अर्थमन्त्रीको दाबी : बजेट यथार्थपरक ल्याएको छु

May 30, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२र८३ को बजेट यथार्थपरक ल्याएका दाबी गरेका छन् । आज अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले भने, ‘यो...बाँकी

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने माओवादी केन्द्रको निर्णय

May 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज बिहान बसेको बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका लेखकले...बाँकी

संसद्को अवरोध हटाउने प्रयास : सभामुख र दलका सचेतक छलफलमा

May 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरू बिचको बैठक बानेश्वरमा सुरु भएको छ । सदनको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारण गर्ने विषयमा सभामुख घिमिरेले दलका सचेचकहरुसँग छलफल थालेका हुन्...बाँकी