Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एमाले विधान महाधिवेशन : ओलिले जवाफ दिएपछि आजै सम्मेलन सकिने

September 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौँ । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले समूहगत सुझाव पेस गरेपछि अध्यक्ष केपी शर्मा ओलीसँगै जवाफ दिने कार्यतालिका छ । अध्यक्ष ओलीको...बाँकी

आज निजामती सेवा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

September 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विसं २०१२ भदौ २२ गतेको स्मरण गर्दै...बाँकी

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

September 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बिहान ९ बजे बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठक उपनिर्वाचनको उम्मेदवार छनोट केन्द्रित हुने बताइएको छ।...बाँकी

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगियो

September 6, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल र बंगलादेशबीच आज भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा शनिबार साँझ सम्पन्न खेलमा दुवै टोलीबाट कुनै गोल निस्कन सकेन । खेल अवधिभर दुवै टोलीले गोल गर्ने...बाँकी

राष्ट्रसेवक कर्मचारीले सेवा प्रवाहमा कमी हुन नदिन सचेत हुनुपर्छ : भण्डारी

September 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रसेवक कर्मचारीले आफ्नो सेवा प्रवाहमा कुनै कमजोरी हुन नदिन सचेत हुनुपर्ने बताएकी छन् । राष्ट्रको सेवा प्रवाहमा समर्पित भएकाले उनीहरूले आफ्नो काममा कमी हुन नदिने विषयमा ध्यानु दिनुपर्ने भण्डारीले बताएकी...बाँकी

दोधारा–चाँदनी सुख्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छः गृहमन्त्री

September 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले दोधारा–चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाह प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला शिलान्यास हुने बताएका छन्। नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्र नं ३ प्रशिक्षण विभागले दोधारा–चाँदनीमा आयोजना गरेको प्रशिक्षणमा उनले प्रधानमन्त्रीको आगामी भारत...बाँकी

खग्रास चन्द्रग्रहण भोलि, काठमाडौंबाट साढे तीन घण्टा देखिने

September 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार (भदौ २२) खग्रास (पूरै ढाकिने)चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको...बाँकी

नेपालमै राम्रो आम्दानी हुनेगरी रोजगारी सिर्जना गर्नुपर्छ : गगन थापा

September 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको कांग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हरेक कांग्रेसले देखेको सपनालाई आम नागरिकको...बाँकी

एमाले विधान महाधिवेशन  :  ओलीले कर्ण थापालाई फरक मत पेस गर्न दिएनन

September 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस गर्न अध्यक्ष केपी शर्मा ओलीले रोक लगाएका छन् । महाधिवेशनको हलमा उनले पेस गर्न चाहेका थिए । तर, अध्यक्ष ‌ओलीले हलमा पेश...बाँकी

कोशीका योजनामन्त्री चढेको गाडीले बालिकालाई ठक्कर दियो, ओलिले भने  : पार्टीले उपचार गर्छ

September 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा सहभागी हुने क्रममा कोशी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री राम राना चढेको गाडीले बालिकालाई ठक्कर दिएको छ । दोस्रो दिनको बन्दशत्रमा सहभागी हुन जाने क्रममा मन्त्री चढेको गाडीले...बाँकी