Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

माधव नेपाल भन्छन् : एक पैसा खाएको छैन, अदालतले न्याय दिनेछ

June 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई अदालतले न्याय दिने बताएका छन् । मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘सबै गलत आरोपहरुका विरुद्धमा दृढका साथ उभिने छ...बाँकी

शेखर कोइराला भन्छन् : कांग्रेस सरकारमा छ तर सत्ताको चाबी छैन

June 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा। शेखर कोइरालाले अब आफ्नो पार्टीले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन्। भक्तपुरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अप्ठेरो परिस्थितमा गएकाले सत्ताको चाँबी कांग्रेसले लिनुपर्ने बताएका हुन्।...बाँकी

हरेक चाडपर्वहरूको ऐतिहासिक र विशिष्ट महत्त्व हुने गर्दछ : अध्यक्ष प्रचण्ड

June 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद–उल–अज्हा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली एवं इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त...बाँकी

आज बकर ईद पर्व मनाईदै

June 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान...बाँकी

समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री

June 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बकर इदको शुभकामना व्यक्त गरेका छन् । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले पवित्र पर्व इद–उल–अज्हाको अवसरमा स्वदेश तथा विदेशमा सबैलाई शुभकामना व्यक्त गरेका हुन् । “बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक...बाँकी

आज ज्येष्ठ शुक्ल एकादशी : घरका मठमा तुलसीको दल राखिदै

June 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ। वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस...बाँकी

अमेरिकामा एकै परिवारका ४ जना नेपाली मृत भेटिए

June 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मेरिकाको भर्जिनियामा एकै परिवारका ४ जना नेपाली मृत भेटिएका छन्। मनाससपार्क प्रहरीका अनुसार घरको तल्लो तलामा भाडामा बस्ने नेपाली परिवारका चारजना मृत अवस्थामा फेला परेका हुन्। स्थानीय समयअनुसार बिहीबार राति १०:४० बजे घरधनीले...बाँकी

देव गुरुङको आरोप : सरकारले प्रतिपक्षका नेतालाई छानीछानी आक्रमण गर्‍यो

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारले विभिन्न बहानामा प्रमुख प्रतिपक्ष दलका नेतामाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् । वर्तमान सरकारले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिपक्ष दलका नेतालाई छानीछानी बदलाभाव देखाएको उनको...बाँकी

भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु, एक बेपत्ता

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ। भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रम्मा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको...बाँकी

बाजुराको बाम्का बजारमा भीषण आगलागी : १७ वटा पसल जले

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठडमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा भीषण आगलागी भएको छ बम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जानकारी दिएको छ । अहिलेसम्म १६र१७ वटा पसल जलिसकेका...बाँकी