Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

ध्वंस भएका संरचनाहरूको पुनर्निर्माण र नगरको समग्र विकासमा जुट्न नगर प्रमुख कार्कीको अपिल

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ २५- जेनजेड पुस्ताद्वारा आयोजना गरिएको विरोध प्रदर्शनका क्रममा भएको धनजनको क्षेती प्रति कागेश्वोरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले दु:ख व्यक्त गरेका छन् । बुधबार सामाजिक संजाल मार्फत जेनजेड पुस्ताले गरेको आन्दोलन, तोडफोड...बाँकी

नेपालमा शान्ति र स्थिरता चाँडै फर्कने आशा गर्छौं : चीन

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । चीनले सबै नेपाली वर्गले देशको आन्तरिक मुद्दालाई उचित रूपमा समाधान र सकेसम्म चाँडो सामाजिक व्यवस्था र राष्ट्रिय स्थिरता पुनर्स्थापित गर्ने आशा व्यक्त गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । बुधबार चिनियाँ विदेश मन्त्रालयका...बाँकी

देशभरबाट साढे १३ हजार कैदीबन्दी भागे

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अहिलेसम्म देशभरका कारागारहरूबाट साढे १३ हजार भन्दा बढी कैदीबन्दी फरार भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार देशभरका कारागारहरूबाट अहिलेसम्म १३ हजार ५ सय ७२ कैदीबन्दी फरार भएका...बाँकी

देश चलाउन र चुनाव गर्न हरसम्भव वैधानिक उपाय खोजियो : गगन-विश्व

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई जरैदेखि सम्पूर्ण रूपमा पुननिर्माण गर्ने प्रतिबद्धता गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरूले जनअपेक्षाको गतिमा काम गर्न नसकेको दुई...बाँकी

झलनाथ पत्नीको उपचार हुँदै : मृत्युको हल्ला असत्य

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेनजी आन्दोलनकारीको आगजनीमा परेकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार अहिले उपचाररत छिन् । उनको मृत्यु भएको हल्ला असत्य भएको सोही पार्टीका नेता एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए । हिजोको...बाँकी

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन्छ, हिंसात्मक नबनौं : मानव अधिकार आयोगले

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने भन्‍दै कोही कसैले पनि हिंसात्मक कार्य नगर्नरनगराउन सबैमा आग्रह गरेको छ । बुधबार आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै देशका विभिन्न शहरहरूमा भएको दुई दिनको...बाँकी

नहुनुपर्ने घटना घट्यो, १० वर्षे माओवादी द्वन्द भन्दा धेरै  क्षति भयो : कांग्रेस

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले जेनजीको प्रदर्शनको क्रममा भएको घटनाप्रति दुस्ख व्यक्ति गर्दै नहुनुपर्ने घटना भएको बताएको छ। प्रवक्ता डा प्रकाशरण महतले विज्ञप्ति जारी गर्दै देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म...बाँकी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।...बाँकी

टोपबहादुर रायमाझी सहित  सुन्धारा कारागारबाट ३३ सय कैदी भागे

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन् । कारागारमा रहेका ३८ सय कैदीबन्दी अहिले करिब ५ सयको हाराहारीमा मात्रै रहेका छन् । भद्रबन्दी गृहमा एक सय जना रहेको स्रोतले बतायो...बाँकी

गंगा दाहालको घरमा पनि जलेको अवस्थामा शव फेला

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको शव फेला परेको छ । प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेको थियो । ललितपुरका...बाँकी