Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

पोर्चुगलले जित्याे नेसन्स लिग फुटबलको उपाधि

June 9, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार मध्यराति भएको फाइनलमा स्पेनलाई टाइब्रेकरमा हराउँदै पोर्चुगलले दोस्रोपटक नेसन्स लिग फुटबलको उपाधि जितेको हो । टाइब्रेकरमा पोर्चुगल ५-३ ले विजयी भयो । पोर्चुगलका...बाँकी

विश्वकप क्रिकेट लिग–२ : मात्र २ रनले हार्यो स्कटल्याण्डसँग नेपाल

June 9, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको छ । स्कटल्याण्डले दिएको ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३२१ रनमा समेटियो । अन्तिम ओभरमा सम्हालिन नसक्दा...बाँकी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

June 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । छैटौँ अधिवेशनको २५ औँ बैठक सोमबार दिनको २ बजेका लागि बोलाइएको हो । तर, विपक्षीको अवरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएको छ । महासचिव...बाँकी

पाल्पाको लेकाली क्षेत्रमा भेटियो यार्सागुम्बा : सर्वसाधारणलाई प्रवेश निषेध

June 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएकोे डिभिजन वन कार्यालय पाल्पाका प्रमुख...बाँकी

७० वर्ष उमेरहद फेल खाइसक्यो, म अहिले ७४ मा चल्दैछु : प्रधानमन्त्री

June 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले ७० वर्षे उमेर हद फेल खाएको बताएका छन् । आज काठमाडौँमा अनेरास्ववियुको २४ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले उमेर होइन कार्यक्षमता हेर्नुपर्ने बताएका...बाँकी

आज पनि प्रतिपक्षको अबरोध : कार्यसूचीमै प्रवेश नगरी स्थगित भयो संसद् बैठक

June 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। विपक्षी दलहरूले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका हुन्। विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र...बाँकी

समझदारीको भाषा टुंगिएपछि सदन चल्छ : प्रचण्ड

June 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समझदारीको भाषा टुंगिएपछि सदन चल्ने बताएका छन्। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायतसँगको छलफलपछि प्रचण्डले सत्तापक्ष र प्रतिपक्षीबीच समझदारी पत्रमा कस्तो भाषा हुने भन्नेबारे छलफल भइरहेको बताएका...बाँकी

संसदमा प्रतिपक्षीलाई पेलेरै अगाडि बढ्ने सत्तापक्षको तयारी

June 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज संसदको अवरोध हटाउन सभामुखले नेपाली कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका छन्। छलफलमा सत्ता र प्रतिपक्षहरुले आ–आफ्नै...बाँकी

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीविरुद्ध भ्रष्टाचारको मुद्दा

June 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी, पूर्व मुख्यसचिव बैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको अख्तियारको...बाँकी

विपक्षी दलहरूको बैठक बानेश्वरमा जारी

June 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेककको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका विपक्षी दलहरुको बैठक बानेश्वरमा जारी छ। प्रमुख प्रतिपक्षी नेकपा माओवादीको आह्वानमा बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलहरुको बैठक बसेको हो।...बाँकी