काठमाडौँमा बिहान ५ घण्टा र साँझ २ घण्टा आवतजावत गर्न पाइने
September 12, 2025 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली सेनाले काठमाडौँ उपत्यकामा निषेधाज्ञा तथा कर्फ्युको समय केही घटाएको छ। जङ्गी अड्डा, जनसम्पर्क निर्देशनालयले सूचना जारी गर्दै आज ९शुक्रबार० बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको...बाँकी नख्खु कारागारबाट भागेका पूर्व राज्यमन्त्री सञ्जय टकला पक्राउ
काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट भागेका पूर्व राज्यमन्त्री सञ्जय टकला ९साह० काभ्रेको मंगलटारमा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय मंगलटारका इन्चार्ज ईश्वर कार्की नेतृत्वको टोलीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको...बाँकी राष्ट्रपति र सभामुखको समन्वयमा मन्त्रिपरिषद् गठन गर्नुपर्छ : विद्या भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीले राजीनामा दिएको भए पनि राष्ट्रपति र जननिर्वाचित संसद जस्ता संस्थाहरू कायम नै रहेको भन्दै राष्ट्रपति र सभामुखसँगको समन्वयमा अर्को सरकार गठन गर्नुपर्ने बताएकी छिन्। बिहीबार विज्ञप्ति जारी गर्दै भण्डारीले...बाँकी आइतबारदेखि सर्वोच्च खुल्ने, बन्दी प्रत्यक्षीकरणको नियमित सुनुवाइ गर्ने
काठमाडौं । सर्वोच्च अदालत आइतबादेखि सञ्चालनमा आउने भएको छ। बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ गर्ने कार्य थाल्ने निर्णय गरेको हो। प्रधानन्यायाधीश प्रकामानसिंह राउतले जारी गरेको प्रेस...बाँकी सुन्धारा अगाडि युवाहरूबीच झडप
काठमाडौं । काठमाडौंको सुन्धारा अगाडि युवाहरूबीच झडप भएको छ । जेनजी आन्दोलनपछि नयाँ अन्तरिम सरकार गठनको दाबी गर्दै विभिन्न समूह सुन्धारा क्षेत्रमा भेला भएका छन् । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि अहिले मुलुक सरकारविहीन...बाँकी राष्ट्रपति वक्तव्य : संवैधानिक दायरामा देशलाई निकास दिन प्रयास गर्दैछु
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन् । उनले एक वक्तव्य जारी गरेर उनले यस्तो बताएका छन् । ‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर...बाँकी एमाले भन्यो : अबको निकास लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ, राष्ट्रपतिले पहलकदमी लिनुपर्छ
काठमाडौं । नेकपा ९एमाले० अबको राजनीतिक निकास संविधानसम्मत् रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्नेमा जोड दिएको छ। एमाले महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै यसको पहल लिन समेत राष्ट्रपतिलाई आग्रह गरेका छन्। ‘प्रधानमन्त्रीको राजिनामापछि अबको...बाँकी जेनजी प्रदर्शनमा मृत्यु हुने संख्या ३४ पुग्यो
September 11, 2025 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा प्रहरी दमनबाट मृत्यु हुने संख्या ३४ पुगेको छ। सोमबार शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शनमा प्रहरीको अत्यधिक दमनपछि मंगलबारको आन्दोलन भड्किएको थियो। स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरणअनुसार प्रदर्शनमा ३४...बाँकी संविधानको रक्षा गर्न माग गर्दै नेविसंघको प्रदर्शन
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले संविधानको रक्षा गर्न माग गर्दै मीनभवनमा प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघका पूर्वकोषाध्यक्ष शिव रिमालको संयोजनमा नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पस इकाईले संविधानको रक्षा...बाँकी