Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

दलका शीर्ष नेताको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ  : रवि लामिछानेले

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले जेलबाट रिहा भएसँगै शीर्ष राजनीतिक दलका शीर्ष नेताहरूलाई लुटेरा भन्दै तिनका सम्पत्ति सरकारीकरण गर्नुपर्ने बताएका छन्। उनले यी सम्पत्तिहरू उनीहरूको निजी नभएको भन्दै ३ पुस्तालाई...बाँकी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रुपन्देही । रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी भएको छ। जेन जी प्रदर्शनकारीले मंगलबार साँझ विमानस्थलमा आगजनी गरेका हुन्। सयौँ संख्यामा विमानस्थलभित्र प्रवेश गरेका प्रदर्शनकारीले तोडफोडसँगै आगजनी गरेका हुन्। उनीहरूले चारवटा सरकारी गाडी जलाएका...बाँकी

अख्तियार केन्द्रीय कार्यालयमा आगजनी

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी भएको छ। जेन जीहरूको समूहले टंगालस्थित अख्तियार कार्यालयमा मंगलबार साँझ आगजनी गरेका हुन्। यो समूहले अहिले शीर्ष राजनीतिक दलका नेतृत्व र तीनका नेताका घर छानीछानी आगो...बाँकी

चितवनस्थित प्रचण्डको घरमा आगजनी

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। जेनजी प्रदर्शनकारीले चितवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा आगजनी गरेका छन् । उनीहरूले चितवनमा रहेको प्रचण्डको घरमा आगजनी गरेका हुन् ।...बाँकी

प्रधानसेनापति सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
  काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्न लागेका हुन् । नेपाली सेना स्रोतका अनुसार, पछिल्लो परिस्थितिको बारेमा सिग्देलले जानकारी...बाँकी

झलनाथ खनालकी पत्नीको उपचारका क्रममा मृत्यु

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालकी पत्नीको उपचारका क्रममा निधन भएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई आन्दोलनकारीले आज बिहान जिउँदै आगो लगाएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको हो ।...बाँकी

जेनजीलाई संवादमा आउन राष्ट्रपति पौडेलको अपिल

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलरत जेनजी पुस्तालाई आपिल गरेका छन् । ‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्तार संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र...बाँकी

नेपाली सेनाले गर्‍यो संयमता अपनाउन अपिल

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं, भदौ २४- नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक...बाँकी

प्रदर्शनकारीले दमक भ्यू टावरमा गरे आगजनी

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । झापाको दमकस्थित भ्यू टावरमा प्रदर्शनकारीले आगजनी गरेका छन्।मंगलबार प्रदर्शनकारीले आगो लगाएका हुन्। अहिले भ्यू टावरबाट धुवाँको मुस्लो निस्किरहेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक रुपमा राज्यको सम्पत्ति खर्च गरेर भ्यू टावर निर्माण...बाँकी

आन्दोलनकारीलाई कुलमानको अपिल : संयम रहनु

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले हालै देशभर उत्पन्न दुखद् परिस्थितिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मंगलबार विज्ञप्ति गर्दै प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थालाई मध्यनजर गर्दै अब संयमित भएर अघि बढ्न...बाँकी