Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

शीतलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको कर्फ्यु क्षेत्र बिस्तार गरेको छ । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लगाएको प्रशासनले पछि त्यसलाई बिस्तार गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शीतलनिवास, उपराष्ट्रपतिको कार्यालय...बाँकी

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको...बाँकी

नयाँबानेश्वर प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकार घाइते

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकारसमेत घाइते भएका छन् । जेनजीको प्रदर्शनको दृष्य संकलनका लागि गएका श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो । प्रदर्शनको दृष्य खिचिरहेका बेला श्रेष्ठलाई प्रहरीको गोली लागेको...बाँकी

संसद् भवनभित्र छिरे जेनजी : प्रहरीले चलायो गोलि,बानेश्वरमा कर्फ्यु 

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् । अहिले प्रहरीले स्थिति...बाँकी

माइतीघरमा जेनजीको आक्रमक नारा : हाम्रो क्रोध, तिम्रो अन्त्य

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । माइतीघरमा जेनजीको प्रदर्शन चलिरहेको छ। विभिन्न नारासहितका प्लेकार्ड पनि उनीहरूले प्रदर्शन गरिरहेका छन्। उनीहरूले भ्रष्टाचारविरोधी नारा लगाइरहेका छन्। प्लेकार्डमा उनीहरूले ‘हाम्रो क्रोध, तिम्रो अन्त्य,’ ‘हामीलाई सहायता दिने नेता चाहिएको छ, आफूलाई पोस्ने नेता...बाँकी

फेसबुक बन्द भएपछि टिकटतिर प्रधानमन्त्री, भने : हामी सामाजिक सञ्जाल विरोधी होइनौं, बेथिति विरोधी हौं

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल विरोधी आफू नभएको बताएका छन् । एमालेको दोस्रो विधान सभामा राखेको धारणालाई आज प्रधानमन्त्री ओलीले टिकटकमा पोष्ट गर्दै बेथितिको विरोधी भएको टिप्पणी गरेका छन् । जेनजी पुस्ताले...बाँकी

जुरूक्कै उठे देशभर क्लिन स्वीप गर्ने गरी चुनाव जित्छौं  : प्रचण्ड

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जुरूक्कै उठे देशैभर चुनाव जित्न सकिने बताएका छन्। गोरखाको पालुङटारमा आज मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानको कार्यक्रममा बोल्दै उनले भने, ‘गोरखा ऐतिहासिक जिल्ला हो। अबको गोरखा अझ...बाँकी

जेनजी’लाई  समर्थन गर्दै हरिवंशले लेखे : उमेर पुगेकाहरूले अब युवालाई हस्तान्तरण गर्नुहोस्

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अव्यवस्था विरुद्ध आन्दोलनमा उत्रिएका ‘जेनजी’लाई समर्थन गर्दै कलाकार हरिवंश आचार्यले अब उमेर पुगेकाहरुले युवा पुस्तालाई हस्तान्तरण गर्न अपिल गरेका छन् । आज बिहान समाजिक सञ्जाल फेसबुकमा आफ्नो घर अगाडि पीच गरेको केही दिनमै...बाँकी

सरकारविरुद्ध जेनजीको जुलुस : च्याते प्रधानमन्त्री ओलीको फोटो

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो च्यातेका छन् । माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेकाहरुले बबरमहलस्थित नेपाल टेलिकमको कार्यालय अगाडि प्रधानमन्त्री ओलीको फोटो च्यातेका हुन् । पोलमा राखिएको फोटो तल झारेर उनीहरुले...बाँकी

आश्विन कृष्ण पक्ष : आजदेखि सोह्र श्राद्ध सुरु

September 8, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो...बाँकी