Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

November 24, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली राम्रो सुरुवात गर्न सकेन। पहिलो बलमा प्रारम्भिक ब्याटर जोस...बाँकी

सिंहदरबार प्रवेश नपाएपछि जेनजी समूहले गेटमै टाँसे मागपत्र

November 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सिंहदरबार प्रवेश अनुमति नपाएपछि मिराज ढुंगाना, रवीकिरण हमालसहित २१ जना जेनजी समूहका सदस्यहरूले सोमबार सिंहदरबारको मुख्य गेटमै आफ्नो मागपत्र टाँसेका छन्। सोमबार उनीहरूले संविधान खारेजीदेखि लिएर निर्वाचन आयोगमा दर्ता भएका दल तथा पूर्व...बाँकी

मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

November 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा रक्षा सचिव सुमनराज अर्याल नियुक्त भएका छन्। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागू हुनेगरी अर्याललाई २८ औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे...बाँकी

विराटनगरको अपराजित यात्रा कायमै, जनकपुर ९ रनले पराजित

November 24, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं  । सन्दीप लामिछानेप्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा साविक विजेता जनकपुर बोल्ट्सलाई नौ रनले पराजित गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको १३६ रनको लक्ष्य...बाँकी

बलिउड अभिनेता धर्मेन्द्रको निधन

November 24, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाडौं । बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन भएको छ। समाचार एजेन्सी आईएएनएसका अनुसार अभिनेता धर्मेन्द्रले ८९ वर्षीय धर्मेन्द्रले सोमबार दिउँसो १ बजेतिर आफ्नो घरमा अन्तिम सास फेरे। धर्मेन्द्रको मृत्युको खबरलाई आइएएनएसले पुष्टि गरेको छ। उनको...बाँकी

प्रदीप ज्ञवालीको दाबी : एमालेबाट अरुलाई पनि ऊर्जा मिलेको छ

November 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको सक्रियताका कारण अन्य राजनीतिक दलहरूमा पनि ऊर्जा थपिएको बताएका छन् । आज बसेको जनपरिचालन समितिको बैठकलाई सम्बोधन गर्दै उनले ‘जति राजनीतिक गतिविधि बढ्छन्, त्यति नै अराजकता...बाँकी

मिराज ढुंगाना समूहले प्रधानमन्त्री कार्यालयमा बुुझाउँदै ज्ञापनपत्र

November 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ‘जेनजी’ अभियन्ता मिराज ढुंगानाको गरिखान देऊ समूहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ । आज दिउँसो ३ बजे ज्ञापनपत्र बुझाउन सिंहदरबार जाने उनले बताए । “आज ३ बजे प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र...बाँकी

जनकपुरलाई विराटनगरले दियो १३६ रनको मध्यम लक्ष्य

November 24, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । विराटनगर किंग्सको टप अर्डर नचल्दा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० मा जनकपुर बोल्ट्ससामु जितका लागि १ सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि...बाँकी

प्रमुख स्वकीय सचिवले आफ्ना मान्छे नियुक्त गर्नु भएको छैन : प्रधानमन्त्रीको सचिवालय

November 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा कर्मचारी नियुक्तिको विषयलाई लिएर आएका समाचारहरू सत्य नभएको दाबी प्रधानमन्त्रीको सचिवालयले गरेको छ। प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले सचिवालयमा आफ्ना मान्छेलाई नियुक्त गरेको भनेर आलोचना भएपछि प्रधानमन्त्रीको...बाँकी

एनपीएल : टस जितेर जनकपुर फिल्डिङमा

November 24, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले विराटनगर किङ्सविरुद्ध पहिलो बलिङ गर्ने भएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको टस जितेर जनकपुरका कप्तान अनिलकुमार साहले...बाँकी