Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कम्युनिस्ट पार्टीमा चोरी खाने ठग प्रवृत्ति हाबी भयो : बाबुराम भट्टराई

November 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कम्युनिस्ट पार्टी अब अगाडि बढ्न नसक्ने बताएका छन् । आज राष्ट्रियसभा गृहमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले कम्युनिस्ट पार्टी अगाडि बढ्न नसकेकाले नै आफूले नयाँ वैकल्पिक...बाँकी

कांग्रेस, एमाले र माओवादीले मुलुकलाई बर्बादीतर्फ धकेले : प्रलोपा

November 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिशील लोकतान्त्रिक पार्टीले पुराना तीन ठूला पार्टीले नै देशलाई बर्बादीतर्फ धकेलेको आरोप लगाएको छ। आज विभिन्न समूहसँगको एकता घोषणा कार्यक्रममा राजनीतिक प्रतिबद्धता जारी गर्दै यो पार्टीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी...बाँकी

प्रधानमन्त्री कार्किसँग लिखित जवाफ माग्ने सर्वोच्च अदालतको आदेश

November 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग्ने आदेश गरेको छ । राजदूत फिर्ताको निर्णयमा अदालतको आदेश पालना नगरेको भन्दै अधिवक्ता डा। प्रेमराज सिलवालले अवहेलनामा कारवाही हुनुपर्ने...बाँकी

चुनावमा भाग लिने निर्णय गरेको कांग्रेसले आयोगमा गर्‍यो दल दर्ता

November 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आइतबार निर्वाचन आयोगको कार्यालयमा गएर दल दर्ता गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै निर्वाचनका लागि प्रक्रिया पूरा गरिएको...बाँकी

सवा ३३ करोडमा बिक्यो टाइटानिक जहाजका मृत यात्रीको घडी

November 23, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । टाइटानिक जहाज दुर्घटनामा परी मृत्यु भएका एक यात्रीको शवबाट प्राप्त भएको सुनको पकेट घडी ऐतिहासिक मूल्यमा लिलाम बिक्री भएको छ । उक्त घडीले लिलाममा १.७८ मिलियन पाउन्ड (३३ करोड २५ लाख २६ हजार...बाँकी

जनार्दन शर्मा भन्छन् : मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर नयाँ पार्टी गठन गर्‍यौं

November 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नयाँ पार्टी गठनमा लागेका जनार्दन शर्माले प्रचण्डलाई मठाधीशको संज्ञा दिएका छन् । आइतबार काठमाडौंमा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभामा बोल्दै नेता शर्माले माओवादीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर नयाँ...बाँकी

प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा

November 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा भएको छ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेसपा (नयाँ शक्ति), तत्कालीन माओवादी केन्द्र छाडेका जर्नादन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार लगायतले मिलेर आज नयाँ पार्टी घोषणा गरेका...बाँकी

यदुवंशी रोजेनौँ, कृष्ण जस्ता बाबुराम, जनार्दन रोज्यौँ : सुदन किराँती

November 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नव घोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले आफूहरुले यदुवंशीको ठाउँमा कृष्णहरू रोजेको बताएका छन्। आज पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णका रुपमा बाबुरा भट्टराई, जनार्दन शर्मा जस्ता नेताहरू रोजेको उल्लेख गरे।...बाँकी

प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणासभा सुरु

November 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेताहरू बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणासभा सुरु भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सुरु भेलाबाट एकता घोषणा गरिनेछ । नेपाल समाजवादी (नयाँ शक्ति)पार्टी,...बाँकी

प्रती प्रतिक्रेट ५५ रुपैयाँले बढ्यो अण्डाको मुल्य

November 23, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
चितवन । नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको छ । किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा भारी वृद्धि भएको हो ।...बाँकी