November 20, 2025 |
Posted by Pradip Nepali |
प्रवास,
मुख्य समाचार,
समाचार
काठमाडौं । अमेरिकाको अप्रवासन नीतिविपरीत त्यहाँ बसोबास गर्दै आएका ३५ नेपाली मंगलबार राति काठमाडौं फिर्ता (डिपोर्ट)भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणलगत्तै प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोमा सोधपुछपछि उनीहरू आ-आफ्नो घर फर्किएका छन् । अनुसन्धान...बाँकी November 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ मा अराजकता मच्चाउनेहरुले नै अहिले राज्यसत्ता कब्जा गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दाहरुमा आफूविरुद्ध परेका रिट निवेदनहरुको लिखित जवाफ पठाउदै ओलीले प्रधानमन्त्री शुसीला कार्कीको...बाँकी November 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपका कारण अशान्त बाराको सिमरा बजार आज पनि तनावग्रस्त बनेको छ । आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ नपरेको भन्दै जेनजी युवाले सिमरा बजार क्षेत्रमा प्रदर्शन...बाँकी November 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सरकारसँगका वार्ताहरूमा जेनजीका तर्फबाट अघि सरिरहने ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध सामाजिक सञ्जालमा अभियान चलाएका छन्। उनले फेसबुकमा ‘मौनतालाई कमजोरी नठान्नू : जनआन्दोलनको ज्वालामुखी उठ्दै छ’ शीर्षकको ब्यानर सेयर...बाँकी November 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेले यही मंसिर ६ गते काठमाडौँमा गर्न लागेको सभाको कारण सुशीला कार्की नेतृत्वको सरकार ढल्न सक्ने दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत् उनले मंसिर ५ गते नेशनल भोलेन्टियर फोर्सले...बाँकी November 20, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । जनता दल यूनाइटेड (जेडीयू) का नेता नितिश कुमारप भारतको बिहार राज्यका नयाँ मुख्यमन्त्री बन्दैछन् । उनले आज १० औं पटक बिहारको मुख्यमन्त्री पदको शपथ लिने भएका छन् । उनले आजै सानो आकारको मन्त्रिमण्डल...बाँकी November 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेसमा पार्टीको अवस्था किन दयनीय बन्यो भन्ने विषयमा गम्भीर समीक्षा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। बुधबार एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत...बाँकी November 20, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। लुम्बिनी रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रन लागेको हो भने चितवन राइनोज कुशल मल्लको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ।...बाँकी November 19, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । हरमित सिंहले उत्कृष्ट प्रदर्शन गरेपछि सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ ११८ रनमै समेटियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...बाँकी November 19, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको अवरोध हटाउन सरकार र बन्चरेडाँडाका स्थानीयबीच भएको वार्ता विनानिष्कर्ष टुंगिएको छ । स्थानीय पक्षबाट एकपछि अर्को नयाँ माग थपिने क्रम नरोकिएपछि सहमति नजुटेको सहरी विकासमन्त्री कुलमान घिसिङको सचिवालयले...बाँकी