November 21, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । टियू क्रिकेट मैदानमा जारी दोस्रो एनपीएलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको पाँचौं दिनको खेलमा पोखरालाई १८ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले...बाँकी November 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेले आज नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ। फोर्सको संयोजकमा पुष्पराज श्रेष्ठ चयन भएका छन्। शुक्रबार काठमाडौँमा पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा श्रेष्ठलाई फोर्सको संयोजक घोषणा गरियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले...बाँकी November 21, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । विदेशी खेलाडी चम्किँदा सुदुरपश्चिम रोयल्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्ससामु एक सय ९४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा...बाँकी November 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । बाराको पथलैयामा ‘जेनजी’ अगुवा र स्थानीय प्रशासनबीच वार्ता भइरहेको छ। सशस्त्र प्रहरी रुद्रवाहिनीमा वार्ता सुरु भएको हो। वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार...बाँकी November 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३८ दल दर्ता भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३८ र राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि ८ दल दर्ता भएको जानकारी...बाँकी November 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्मा पुराना राजनीतिक दलका नेतृत्वहरू झन् झन् असक्षम भइरहेको टिप्पणी गरेका छन्। जनयुद्धको नेतृत्व गरिरहेको तत्कालीन माओवादी र ७ दलबीचको शान्ति सम्झौता भएको आज १९ वर्ष पूरा भएको...बाँकी November 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । सरकारले अन्तरिम अवधिका लाग हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि सात लाख...बाँकी November 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्। नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२ जारी भएको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी...बाँकी November 21, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको एक आवासीय इलाकामा शुक्रबार बिहान रासायनिक कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । दर्जनौँ मानिस घाइते भएका समाचार संस्था सिन्ह्वाले जनाएको छ । औद्योगिक सहर फैसलाबादमा स्थानीय...बाँकी November 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीले एमाले-नेपाली कांग्रेसको अपमान गरेको बताएका छन्। पार्टीको भोलेन्टियर फोर्सको घोषणा गर्दै उनले १२५ वटा दलसँग वार्ता भनेर बोलाएर कांग्रेस-एमालेको अपमान गरेको बताएका हुन्। उनले प्रधानमन्त्रीले दलहरूसँगको वार्तामाथि...बाँकी