Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

पाकिस्तानी हवाई आक्रमणमा १० आफगान नागरिकको मृत्यु

November 25, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी नौ बालबालिकासहित १० जनाको मृत्यु भएको तालिबान सरकारले जनाएको छ । तालिबान सरकारका प्रवक्ता जबिउल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समा खोस्त प्रान्तमा पाकिस्तानी सैनिकले एक स्थानीयको...बाँकी

जेनजी युवाले हामीलाई अभिभावक ठानेका छन् : प्रचण्ड

November 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी पुस्ताले आफ्नो दललाई अभिभावकको रूपमा लिएको दाबी गरेका छन् । प्रचण्डले जेनजी आन्दोलनको सुरुमै आफूहरूले समर्थन गरेका कारण जेनजी युवाहरूले नेकपालाई अभिभावक ठान्न थालेको...बाँकी

सिंहदरबार छिर्न खोज्ने मिराज ढुंगानासहितका जेन-जीलाई प्रहरीले गेटबाटै लखेट्यो

November 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन पुगेका जेन-जी समूहलाई आज पनि सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । हिजो अपरान्ह पनि २१ वटा जेन-जी समूह पुगेकोमा भित्र छिर्न नदिएपछि दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका...बाँकी

प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले गरायाे दल दर्ता

November 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेकपा (एमाले)ले दल दर्ता गराएको छ । आज निर्वाचन आयोग पुगेर एमाले निर्वाचन विभाग प्रमुख नीरज आचार्यले दल दर्ता गराएका हुन् । “आज दल दर्ता गराएका छौं । ६६औं...बाँकी

एकैदिन तोलामा ५ हजार २ सय रुपैयाँले बढ्यो सुनको मुल्य

November 25, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आज एकैदिन सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकेको छ ।...बाँकी

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेले सर्वोच्चमा दियो निवेदन

November 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ। असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरिएको जिकिर गर्दैै एमालेले आज रिट दिएको एमाले नेता महेश बर्तौलाले जानकारी दिएका छन् । उनका अनुसार...बाँकी

गृहमन्त्रीको दाबी : निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं

November 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न वर्तमान सरकार आतु रहेको दाबी गरेका छन् । सुशासनको आधार बलियो बनाउँदै निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफूहरू आतुर रहेको उनको भनाइ छ । लुम्बिनी...बाँकी

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्रीमा झर्‍यो

November 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज ७ डिग्री सेल्सियसमा झरेको छ। यसअघि आजै बिहान ५:४५ बजे ७.४ डिग्री सेल्सियस देखिएको उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे ७ डिग्री सेल्सियसमा ओर्लिएको हो। आजको आधिकारिक न्यूनतम...बाँकी

एनपिएलमा आज काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै

November 25, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज  दिउँसो ४ बजे हुँदैछ । त्रिवि क्रिकेट मैदानमा जारी एनपिएलमा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । काठमाडौँले यसअघि एक खेलमा जित र अर्को दुई खेलमा...बाँकी

एनपीएल :  कर्णालीलाई हराउँदै सुदूरपश्चिमद्वारा लगातार तेस्रो जित दर्ता

November 24, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको बल र ब्याट चलेपछि कर्णाली याक्सविरुद्धको खेलमा सुदूरपश्चिमले सानदार जित हासिल गरेको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार सुदूरपश्चिमले लगातार तेस्रो खेल जितेको हो। यसअघि सुदूरपश्चिमले पोखरा एभेन्जर्स...बाँकी